दलित समुदाय लक्षित ‘हेल्प डेस्क’ स्थापना गर्न मातहतका कार्यालयलाई गृहको निर्देशन

दलित समुदाय लक्षित ‘हेल्प डेस्क’ स्थापना गर्न मातहतका कार्यालयलाई गृह मन्त्रालयले निर्देशन दिएको छ। गृह मन्त्रालय मातहतका निकायबाट प्रदान गरिने सेवामा दलित समुदायको सर्वसुलभ पहुँच र समान सेवा प्रदान गर्न...