तिहारमा गुलिया, रंगीन मिठाई र पटाका

पर्वको नाममा दसैंतिहारलाई बाध्यात्मक बनाउने हाम्रो मानसिकताको अन्त्य गरिनुपर्छ चाडबाडकै नाममा जीवनशैली अनियमित र मनाउने तरिका अस्वस्थकर भइदिँदा विभिन्न स्वास्थ्य समस्याबाट आजकल हामी जगडिइरहेका छौं । पाहुनापात, साथीभाइ घरमा भएकाले आवश्यक मात्रामा पनि सुत्दैनांै, बिहान चाँडै उठेर व्यायाम तथा घुमफिर गर्ने काम पनि खुसीसाथै छाड्छौं । अबेर खाँदा तौल बढ्ने, घुर्ने र भोलिपल्ट बिहान उठ्न […] The post तिहारमा गुलिया, रंगीन मिठाई र पटाका appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.