https://www.onlinekhabar.com/2020/03/846494

९ चैत, विराटनगर । विराट नर्सिङहोममा बन्धक बनाइएकी सुत्केरी महिलाको उद्दार भएको छ । प्रदेश १ को सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले एक महिनायता अस्पतालमै बस्न बाध्य सुत्केरी महिला चेली सुन्दास राजवंशीको उद्दार गरेकी हुन् …