साउदीको जेद्धामा ५५ नेपाली युवा अलपत्र, म्यानपावरले गरेन पहल

दोहा – आकर्षक रोजगारीको प्रलोभनमा साउदी अरब पुगेका ५५ जना नेपाली युवा अलपत्र परेका छन् । उनीहरू करीब ६ महिनाअघि त्यहाँ पुगेका थिए । काठमाडौँको गौरीघाटमा रहेको यात्रा एचआर सोलुशन प्रालिलाई प्रतिव्यक्ति १ लाख ७० हजारदेखि २ लाखसम्म बुझाएर साउदी अरबको जेद्धास्थित युनियन कन्याक्टर नामको कम्पनीमा भनेर गएकाहरु म्यानपावरले सम्झौतामा उल्लेख गरेको कम्पनी नभेटेपछि अलपत्र […]

सम्बन्धित सामग्री

ओमानमा २४ नेपाली युवा अलपत्र

दोहा – आकर्षक रोजगारीको प्रलोभनमा परी ओमान पुगेका २४ नेपाली युवा अलपत्र परेका छन्। विगत चार महिनाअघि ओमान पुगेका उनीहरूले सम्झौताअनुसारको कम्पनी नभेटिएको बताएका छन्। अल कौसर ह्युमन रिसोर्स प्रालिका सञ्चालक अबुदल्ला ए टाक्सन र काजी मियाबाट १५० ओमानी रियल (करिब ५० हजार नेपाली रुपैयाँ) मासिक तलब दिने आश्वासन पाएर प्रतिव्यक्ति १ लाख ५५ हजार […]

साउदीमा सडक दुर्घटनामा हात गुमाएका नेपाली युवा अलपत्र

दोहा – सडक दुर्घटनामा हात गुमाएका नेपाली युवा साउदी अरबमा अलपत्र परेका छन् । करिब पाँच महिना अघि रोजगारीका लागि साउदी पुगेका दाङका हेमराज खत्रीले सडक दुर्घटनामा एक हात गुमाएका हुन् । करिब पाँच महिना अघि साउदी पुगेका उनी त्यहाँको रियादस्थित सम्प्रायर्स कम्पनीमा कार्यरत थिए । उनी ड्युटी गर्न जाने क्रममा सडक दुर्घटनामा परेका थिए […]

९ महिनाअघि साउदी पुगेका ५३ नेपाली युवा अलपत्र

दोहा – आकर्षक रोजगारीको प्रलोभनमा साउदी अरब पुगेका ५३ जना नेपाली युवा अलपत्र परेका छन् । उनीहरू करिब ९ महिनाअघि त्यहाँ पुगेका थिए । करिब एक महिना अघि रियादस्थित नेपाली दूतावासका प्रतिनिधि, पीडित नेपाली युवाहरू र त्यहाँ पुगेका वर्क फोर्स सर्भिसेज प्रालिका मेनेजर कमलेस तिवारीबीच साउदी अरेबियामा अलपत्र ५३ नेपाली युवालाई नेपाल फर्काउने सहमति गरेपनि […]

साउदीमा अलपत्र नेपाली युवा भन्छन् : हाम्रो उद्धार भएन भने मर्छौ

काठमाडौँ– साउदी अरब पुगेका ४८ जना नेपाली युवा अलपत्र परेका छन् । आकर्षक रोजगारीको प्रलोभनमा परेर दलालमार्फत साउदी अरब पुगेका ४८ जना नेपाली युवा विगत तीन/चार दिनदेखि भोकभोकै छटपटाई रहेका छन् । काठमाडौँमा रहेको टोकियो ओभरसीज, वर्क फोर्स सर्भिसेज र डि प्रोटोन म्यानपावर प्रालि मार्फत साउदीको रियादस्थित अलमराजमा रहेको डेलिभरी टाइम कम्पनीमा पोल्टी फर्मको काममा […]

ब्लु ग्यालेक्सीको ठगीधन्दा : साउदी पुगेका ९७ नेपाली युवा अलपत्र

काठमाडौँ– साउदी अरब पुगेका ९७ नेपाली युवा अलपत्र परेका छन् । आकर्षक रोजगारीको प्रलोभनमा परी दलालाई रकम दिएर रोजगारीका लागि अरब पुगेका युवा अलपत्र परेका हुन् । काठमाडौँको सिनामंगलमा रहेको ब्लु ग्यालेक्सी ओभरसीज प्रालीमार्फत चार महिनाअघि उनीहरू साउदी पुगेका थिए। अलपत्र कामदारले सम्झौता अनुसारको काम र तलब नपाएपछि चार महिनादेखि उद्धारको पर्खाइमा रहेका छन् । ब्लु […]

साउदीमा ४८ नेपाली युवा अलपत्र, ७ जना जेलमा

दोहा – आकर्षक रोजगारीको प्रलोभनमा साउदी अरब पुगेका ५५ जना नेपाली युवा अलपत्र परेका छन् । उनीहरू करिब ७ महिनाअघि त्यहाँ पुगेका थिए । काठमाडौँमा रहेको टोकियो ओभरसीज, वर्कफोर्स सर्भिसेज र डि प्रोटोन म्यानपावर प्रालिमार्फत साउदीको अलमराजमा रहेको डेलिभरी टाइम कम्पनीमा पोल्टी फर्मको काममा पठाइएका उनीहरुलाई कम्पनीले दुई महिना १० दिनको तलब नदिएपछि अलपत्र परेका […]

साउदीमा थप १० नेपाली युवा अलपत्र, काम गर्दागर्दै कुटपिट र मानसिक यातना

दोहा – राम्रो काम र धेरै तलब पाउने आश्वासनमा परेर साउदी अरब पुगेका थप १० नेपाली युवा अलपत्र परेका छन् । मेरिडियन म्यानपावर सर्भिस काठमाडौँमार्फत करिब १ महिना अघि त्यहाँ पुगेका ६ जना र दुई महिना अघि गएका ४ जना साउदीको रादिक भन्ने ठाउँमा अलपत्र परेको पीडित राजदूत तामाङले जानकारी दिए । साउदीस्थित कन कन्स्ट्रक्सन […]

भिजिट भिसामा दुबई आएका ११८ नेपाली युवा अलपत्र

आकर्षक रोजगारीको प्रलोभनमा परेर दलालमार्फत दुबई आएका ११८ नेपाली युवा अलपत्र परेका छन् । पटक–पटक गरेर चार/पाँच महिनाअघि मनग्य तलबसहित आकर्षक जागिर पाउने आशामा भिजिट भिसामा दुबई आइपुगेका युवा अलपत्र परेका हुन् ।यसरी आएकामध्ये ४ दर्जनभन्दा बढी युवा नेपाली सेनाको जागिर छाडेर आएका हुन् भने कोही सेनाकै अवकाश प्राप्त छन् । आफूलाई भिजिट भिसामा दुबई ल्याएर काम लगाउँछु भन्दै बिचल्ली बनाउने टिमका मुख्य नाइके कोमलराज उपाध्याय रहेको पीडितको भनाइ छ । उपाध्याय त्रिनेत्र कन्सल्टेन्सीका मालिक हुन् ।उनको मु

साउदीमा ७० नेपाली युवा अलपत्र, ९ महिनादेखि पाएनन् तलब (भिडियोसहित)

दोहा– वैदेशिक रोजगारका लागि साउदी अरब पुगेका ७० नेपाली युवा साउदीको खोबरमा अलपत्र परेका छन् । काठमाडौंस्थित सिनेट इन्टरनेशनल म्यानपावरमार्फत विगत ३० महिनाअघि त्यहाँ पुगेका उनीहरु अलपत्र परेका हुन् । साउदीको जुबेलमा रहेको साश इन्टरनेशनल कम्पनीमा कार्यरत उनीहरुलाई कम्पनीले तलब नदिँदा आफूहरु समस्यामा परेको अलपत्र परेकामध्ये झापाका लक्ष्मी पौडेलले जानकारी दिए । ‘‌हामी विगत ३० […]

भिजिट भिसामा दुबई पुगेका ७ नेपाली युवा अलपत्र, उद्दारको माग

दोहा – वैदेशिक रोजगारीका लागि दुई महिना अघि युनाइटेड अरब इमिरेट्स् (यूएई) पुगेका ७ नेपाली युवा अलपत्र परेका छन् । सेप्टेम्बर १९ तारिखमा दुबई पुगेका उनीहरु अलपत्र परेका हुन् । सिराहाका एकै गाउँका नरेश कुमार यादव, नबिन कुमार यादव, निरज कुमार यादव, मुकेश प्रसाद यादव, कासिन्दर कुमार शाह र छोटु यादव रहेका छन् भने धनुषाका […]