मिथिलामा छठपछि सनेसको चटारो

महोत्तरी । छठपर्व सकिएको एक साता हुनै लागेको छ । पर्व सकिए पनि मधेसको प्राचीन मिथिला क्षेत्रमा अझै छठको ‘सनेस’ (कोसेली)को मौसम कायमै छ । छठ मनाइएका सबैजसो घरमा सनेसका रुपमा ‘ठकुवा’ (छठको मुख्य प्रसाद मानिने गहुँको पिठो र सख्खर मुछेर बनाइने मिष्ठान्न परिकार) पाकिरहेका छन् । छठ सकिएसँगै मिथिलाका गृहिणीलाई  सनेसका लागि ठकुवा पकाउने […]