संक्रमण बढेपछि प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ । प्रधानमन्त्री देउवा भारतको ‘भाइब्रेन्ट गुजरात’ समिटमा सहभागी हुन आइतबार त्यता जाने कार्यतालिका थियो । प्रधानमन्त्री देउवाको भारत भ्रमण प्रभावकारी बनाउन सत्ता गठबन्धनको सयन्त्रले आवश्यक सुझाव समेत दिएसकेको थियो । तर अहिले कोरोना संक्रमण बढ्दै गएपछि सो कार्यक्रम स्थगित भएको भारतीय संचार माध्यमल जनाएका छन् । भारतीय …

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवाको भारत भ्रमण : द्विपक्षीय सम्बन्ध थप प्रगाढ बनाउन फलदायी

प्रधानमन्त्री शेरबहादुर देउवाको छिमेकी मित्रराष्ट्र भारतको तीनदिने औपचारिक भ्रमण पूरा गरी आइतबार साँझ स्वदेश फर्कनुभयो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ भारतको तीनदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएको हो । भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले नयाँदिल्लीको हैदरावाद हाउसमा आफ्ना समकक्षी मोदीसँग प्रतिनिधिमण्डलस्तरमा भेटवार्ता गर्नुभएको थियो । सो अवसरमा प्रधानमन्त्री देउवा र मोदीबीच …

रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सव : कसले के भने ? (भिडिओसहित)

चुनावमा गठबन्धन एकतावद्ध भएर बढ्छः प्रधानमन्त्री देउवा ‘श्रीलंकाजस्तो नेपालको अर्थतन्त्रको डरलाग्दो स्थिति भयो भन्ने त होईन, भोलि अप्ठ्यारो स्थिति आउनसक्छ’ : प्रचण्ड राजनीतिक नेतृत्वले गर्नुपर्ने काम नेपाली मिडियाले उठाउने गरेको पाउँछु : डा. भट्टराई प्रधानमन्त्री देउवाको भारत भ्रमण सफल हुन्छ : झलनाथ खनाल गठबन्धनको ढंग पुगेन भने सम्बन्धित मित्रहरुले दुःख पाउनुहुन्छ : नेम्वाङ ‘चुनाव महासंग्राम […]

प्रधानमन्त्री देउवाको भारत भ्रमण तय, एजेन्डा बाँकी

प्रधानमन्त्री शेरबहादुर देउवा १८ चैतमा तीनदिने भारत भ्रमणमा जाँदै हुनुहुन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा श्रीमती आरजुसहित भारत भ्रमणमा जान लाग्नुभएको हो ।

प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा जाँदै

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले यही चैत १८ देखि २० गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने भएका छन् । भारतको विदेश मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी देउवाको भारत भ्रमणबारे जानकारी दिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी भारत भ्रमणमा जान लागेका हुन् । प्रधानमन्त्री देउवासँगै भ्रमणमा उनकी पत्नी डा आरजु देउवा पनि रहने भारतीय […]

प्रधानमन्त्री देउवा अर्को साता भारत भ्रमणमा जाने

तीन महिनाअघि रोकिएको भ्रमणमा जाँदै प्रधानमन्त्री, चैत १८ देखि २१ सम्म भ्रमण तय स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण तय भएको छ । कोरोना महामारीले रोकिएको प्रधानमन्त्री देउवाको भारत भ्रमण...

प्रधानमन्त्री देउवा चैत तेस्रो साता भारत भ्रमणमा जाने

प्रधानमन्त्री शेरबहादुर देउवा तेस्रो साता भारत भ्रमणमा जाने भएका छन् ।  परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री देउवाको भारत भ्रमण १८ देखि २० चैतसम्म हुनेछ ।

प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ । प्रधानमन्त्री देउवा सहभागी हुने भनिएको 'भाइब्रेन्ट गुजरात ग्लोबल समिट' कार्यक्रम स्थगित भएपछि प्रधानमन्त्री देउवाको भ्रमण पनि तत्कालका लागि स्थगित भएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो । आउँदो साेमवार र मङ्गलवार गुजरातको गान्धीनगरमा हुने समिटमा पाँच देशका राष्ट्रपति वा प्रधानमन्त्रीका साथै १५ देशका विदेशमन्त्रीसहित उद्योगी, व्यवसायी र बैंकर्सहरू आउने सुनिश्चित भइसकेको थियो । गुजरात सरकारले कोरोनाको बढ्दो सङ्क्रमणलाई जन...

प्रधानमन्त्री देउवाको भारत भ्रमण यसरी भयो रद्द

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण भारतमा कोरोना सङ्क्रमण बढेकाले रद्द भएको छ। प्रधानमन्त्री देउवा समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनको गृहराज्य गुजरातमा हुने भनिएको एक कार्यक्रममा सहभागि हुन जाने निधो भएको थियो ...

प्रधानमन्त्री देउवाको भारत भ्रमण अनुमोदन

काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अनुमोदन गरेको छ ।  बैठकमा सहभागी एक मन्त्रीकाअनुसार प्रधानमन्त्री देउवा नेतृत्वको टोली भारतको गुजरातमा सुरु हुने १०औँ भाइब्रेन्ट गुजरात ग्लोबल समिटमा सहभागी हुन जान लागेको छ ।