म्यानपावर व्यवसायीको बदमासी : धरौटी रकम उठाउन ठगिएको उजुरी

काठमाडौं : गत आइतबार बुद्धनगरस्थित वैदेशिक रोजगार विभागमा सदा झैं चहलपहल थियो। हातमा कागजको फाइल बोकेर राम मोक्तान (नाम परिवर्तन) विभाग प्रवेश गरे।राम्रो रोजगारीको प्रलोभनमा पारी म्यानपावरले ठगी गरेको उजुरी गर्न उनी विभाग पुगेका थिए। विभागका अधिकारी समक्ष मोक्तानले पोर्चुगल जान म्यानपावरलाई ९ लाख रुपैयाँ तिरेको र विदेश नपठाएको बताए।वैदेशिक रोजगारीको नामम ठगी बढेसँगै विभागमा एक साताअघिदेखि सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ। प्रहरीले मोक्तानमाथि निगरानी राखे। उनले प्रहरीलाई भने, &lsqu

सम्बन्धित सामग्री

म्यानपावरको बदमासी : नक्कली पीडित खडा गरेर धरौटी कुम्ल्याउँदै

काठमाडौं : वैदेशिक रोजगारीमा गएका युवाको सहायताका लागि राखेको धरौटी रकम म्यानपावर व्यवसायीले नक्कली पीडित खडा गरी आफैँले लिने (असुल्ने) गरेको पाइएको छ। कारबाहीमा परेर खारेजीको प्रक्रियामा रहेका म्यानपावर व्यवसायीले धरौटी फिर्ता लिन आफैँले नक्कली पीडित खडा गरी धरौटी फिर्ता लिने गरेको वैदेशिक रोजगार विभागले जनाएको छ। वैदेशिक रोजगार विभागमा सादा पोशाकमा खटिएका प्रहरीले अनुसन्धान गर्दा नक्कली पीडित फेला पर्ने गरेको वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेल बताउँछन्। सरकारले वैदेशि

मेनपावरको बदमासी : नक्कली पीडित खडा गरेर धरौटी फिर्ता लिँदै

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका युवाको आर्थिक प्रतिरक्षाका लागि मेनपावरले राखेको धरौटी रकम मेनपावरले नै नक्कली पीडित खडा गरेर फिर्ता लैजाने गरेको पाइएको छ । खारेजीमा परेका मेनपावर कम्पनीले पीडित खडा गरेर वैदेशिक रोजगार विभागमा राखेको धरौटी रकम फिर्ता लैजाने विकृति बढेपछि विभागले मेनपावरका नाम आएका नक्कली उजुरीउपर निगरानी बढाएको छ । सक्कली […]