विन्डोज ११ मा डिलिट भएका फाइल कसरी रिकभर गर्ने ?

काठमाडौं । आफ्नो कम्प्युटरबाट कुनै महत्वपूर्ण फाइल, डकुमेन्ट, फोटो तथा अरु सामग्री हराउँदा कहिलेकाहीँ निकै समस्या पर्दछ । भुलवस कम्प्युटरका कुनै महत्वपूर्ण फाइलहरु डिलिट हुँदा निकै तनाव हुन्छ । तर विन्डोजको पछिल्लो अपरेटिङ सिस्टम विन्डोज ११ मा यसरी डिलिट गरिएका फाइलहरु रिकभर गर्न सकिने अप्सन उपलब्ध छ । विन्डोज ११ मा भुलवस डिलिट गरिएका फाइलहरु […]