एमसिसी पेशपछि बानेश्वर तनावग्रस्त (फोटो फिचर)

काठमाडौं : अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता संसद्‍मा टेबल भएपछि काठमाडौंको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ।एमसिसीको विरोधमा उत्रिएकाहरू र प्रहरीबीच झडप भएको छ। झडपका क्रममा अखिल क्रान्तिकारीकी अध्यक्ष पन्चा सिंहसहित १५ घाइते भएका छन्। घाइतेको नयाँ बानेश्वरस्थित एभरेष्ट हस्पिटलमा उपचार भइरहेको छ।आजको संसद् बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी सम्झौता अनुमोदनका लागि प्रस्ताव पेस गरेका छन्। त्यस लगत्तै सभामुख अग्निप्रसाद सापकोटाले फागुन १२