बामपन्थी अगुवा सम्मानित

काठमाडौं : पुष्पला स्मृति प्रतिष्ठानले बामपन्त्री आन्दोलनका अगुवाहरूलाई सम्मान गरेको छ। प्रतिष्ठानले बसन्तपुरमा एक कार्यक्रम गरी नेपालको कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान दिएका तीन जना अगुवालाई सम्मान गरेको हो। प्रतिष्ठानले बरिष्ठ एवं बयोबृद्ध बामपन्थी नेता बिष्णुबहादुर मानन्धर, कृष्णराज बर्मा र बरिष्ठ...

सम्बन्धित सामग्री

नयाँ गठबन्धन खिचडी जस्तो छ : झलनाथ खनाल (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अहिले बनेको नयाँ गठबन्धन खिचडी भएको टिप्पणी गरेका छन् । पार्टीको केन्द्रीय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै खनालले यस्तो टिप्पणी गरेका हुन् । ‘नयाँ बनेको गठबन्धन खिचडी जस्तो छ’, उनले भने, ‘कम्युनिष्टले नेतृत्व गरेको छ र खुट्टा भने अब क-कसको देखिएकै छ ।’ त्यस्तै, उनले आफूहरु बामपन्थी […]

बामपन्थी एकता आवश्यक छ : झलनाथ खनाल

गुल्मी । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपालमा बामपन्थी एकता आवश्यक रहेको बताएका छन् । सोमबार गुल्मी सदरमुकाम तम्घासमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता खनालले जनवादी र समाजवादी क्रान्तिको कालखण्डमा पनि बामपन्थी शक्तिहरुको एकता नै आवश्यक रहेको बताए । ‘मैले हिज पनि बामपन्थी एकताको पक्षमा बोल्दै आएको थिए ।’ नेता […] The post बामपन्थी एकता आवश्यक छ : झलनाथ खनाल appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.