ला लिगा : भालाडोलिडसँग सहज जितको खोजीमा बार्सिलोना

काठमाडाैं : स्पेनिस ला लिगा फुटबलमा आज राति उपाधि दाबेदार बार्सिलोनाले भालाडोलिडसँग प्रतिस्पर्धा गर्दै छ।राति पौने १ बजे घरेलु मैदान क्याम्प नोउमा हुने खेलमा बार्सिलोना सहज जितको खोजीमा हुनेछ।भालाडोलिडलाई पराजित गर्न सके बार्सिलोना तालिकाको दोस्रो स्थानमा उक्लनेछ। दोस्रो स्थानका लागि बार्सिलोना र रियल मड्रिडबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ।जारी लिगमा रियलको ६३ अंक छ भने बार्सिलोनाको ६२ अंक छ।बार्सिलोनाले आफ्नो पछिल्लो पाँच खेलमा सबैमा जित निकालेको छ। बार्सिलोनाविरुद्ध मैदान उत्रन लागेक

सम्बन्धित सामग्री

स्पेनिस ला लिगा : बार्सिलोना र भ्यालेन्सियाले खेले बराबरी

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना र भ्यालेन्सियाले बराबरी खेलेका छन् । शनिबार राति भएको खेलमा दुवै टोलीले १–१ गोल गर्दै अंक बाँडेका छन् । बार्सिलोनाका जाआओ फेलिक्स र भ्यालेन्सियाका ह्युगो गुइलामोनले एक–एक गोल गरेका थिए । खेलको ५५औँ मिनेटमा फेलिक्सको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । तर सो अग्रता जोगाउन नसक्दा बार्सिलोना अंक बाँड्न […]

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जिरोनामाथि साँघुरिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले जिरोनामाथि १-० को साँघुरिलो जित निकालेको हो । बार्सिलोनाको जित दिलाउन पेड्रीले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा बार्सिलोनाका पेड्रीले एक गोल गरेका थिए । उनले खेलको ६१ औं मिनेटमा जोर्डी अल्बाको पासमा …

ला लिगा : रियललाई पछि पार्दै बार्सिलोना शीर्ष स्थानमा

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सीमित इल्चेलाई ३–० ले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गर्दा अर्को एक गोल मेम्फिस डिपेले गरे। १४ औं मिनेटमा नै गोन्जालोले रातो कार्ड पाएपछि इल्चे १० खेलाडीमा समेटिएको थियो।१० खेलाडीमा सिमित इल्चेविरुद्व खेलमा दबाब बनाएको बार्सिलोनाले ३४ औं मिनेटमा लेवान्डोस्कीको गोलमार्फत खेलमा अग्रता लियो। पहिलो हाफमा नै अग्रता दोब

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले काडिजलाई ४-० गोल अन्तरले हराएको हो ।बार्सिलोनाको जितमा फ्रान्की डी योङ, रोबर्ट लेवान्डोस्की,अन्सु फाती, ओसुमाने डेम्बेलेले एक एक गोल गरे ।यस जितसँगै बार्सिलोनाले ५ खेलमा १३ अंक जोडेको छ । बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा उक्लिँदा काडिज अंक विहीन रहदै पुछारमा रहेको छ ।

ला लिगा : बार्सिलोनाको पहिलो जित

काठमाडौं : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले पहिलो जित निकालेको छ।गएराति राति भएको खेलमा रियल सोसिडाडलाई ४–१ गोल अन्तरले हराउँदै बार्सिलोनाले सिजनको पहिलो जित निकालेको हो। बार्सिलोनालाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे। सोसिडाडका एलेक्सजेण्डर इसाकले एक गोल फर्काए। यस जितसँगै बार्सिलोनाले २ खेलमा ४ अंक जोडेको छ। बार्सिलोना पाँचौं स्थानमा रहेको छ। सोसिडाड २ खेलमा ३ अंक जोडेर दशौँ स्थानमा रहेको छ।गएराति नै भएको अन्य खेलेमा एट्लेटिको मड्रिड भिल्लारियलसँग २&nd

कार्डिजसँग बार्सिलोना स्तब्ध

स्पेनिस ला लिगा फूटबलमा बार्सिलोना पराजित भएको छ। ला लिगा अन्तर्गत पछिल्लो खेलमा बार्सिलोना कार्डिजसँग १–० ले स्तब्ध भएको हो । बार्सिलोना घरेलु मैदानमा कार्डिजको जितमा लुकास पेरेजले निर्णायक गोल गरे । उनले ४८औं मिनेटमा गोल गर्न सफल भएका थिए । अंक तालिकाको १६ औं स्थानमा रहेको काडिजसँगको अप्रत्याशित पराजित पछि बार्सिलोनाले ला लिगाको शिर्ष […] The post कार्डिजसँग बार्सिलोना स्तब्ध appeared first on राजधानी राष्ट्रिय दैनिक.

ला लिगा : बार्सिलोना तेस्रो स्थानमा उक्लिदा एट्लेटिको पछ्याउँदै

काठमाडौं : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना तेस्रो स्थानमा उक्लिएको छ।आइतबार राति भएको खेलमा इल्चेमाथि २-१ को जित निकाल्दै बार्सिलोना जारी सिजन पहिलो पटक तेस्रो स्थानमा उक्लियो। त्यस्तै आइतबारनै भएको खेलमा एट्लेटिकोले पनि रियल बेटीसलाई ३-१ ले पराजित गर्दै बार्सिलोनालाई पछ्याइरहेको छ। दुबैको समान ४८ अंक रहेको छ।जारी सिजनको सुरुवाती खराव लयलाई बिर्सिदै बार्सिलोनाले पछिल्लो समय सम्हालिएर प्रदर्शन गरिरहेको छ।  बार्सिलोना १-० ले पछि परेको अवस्थालाई उल्टाउँदै नतिजा आफ्नो पक्षमा पारेको थियो। बार

बार्सिलोना ला लिगा फुटबलको उपाधिबाट बाहिरियो

काठमाण्डाै – महत्वपूर्ण खेलमा पराजित भएसँगै बार्सिलोना ला लिगा फुटबलको उपाधिबाट बाहिरिएको छ । गएराति सेल्टा डी भिगोसँग २–१ ले पराजित भएसँगै बार्सिलोना उपाधिको दौडबाट बाहिरिन बाध्य भयो । २८ औँ मिनेटमा लियोनल मेस्सीले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि ३८ र ८९ औँ मिनेटमा सान्टी मिनाले गोल गर्दै सेल्टा डी भिगोलाई जिताए । बार्सिलोनाको जम्मा ७६ अंक छ, अन्तिम खेलमा विजयी भएमा पनि उसको जम्मा ७९ अंक हुनेछ । यस्तै शीर्ष स्थानको एट्लेटिको मड्रिड र दोस्रो स्थानको रियल मड्रिडले आ–आफ्ना खेल जितेसँग...

ला लिगा : बार्सिलोना बराबरीमा रोकियो

काठमाडौं :  स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शीर्ष स्थानमा पुग्ने मौका गुमाएको छ।गएराति भएको खेलमा एट्लेटिको मड्रिडसँग गोलरहित बराबरीमा रोकएपछि बार्सिलोनाले शीर्ष स्थानमा पुग्ने मौका गुमाएको हो। खेलमा दुवै टोलीले गोल गर्ने उत्कृष्ट मौका पाए पनि सदुपयोग गर्न सकेनन्।बराबरीसँगै शीर्ष स्थानको एट्लेटिकोको ७७ अंक छ भने दोस्रो स्थानको बार्सिलोनाको ७५ अंक छ। तेस्रो स्थानमा रहेको तर एक खेल कम खेलेको रियल मड्रिडको ७४ अंक छ।  दुई टिमले बराबरी खेल्दा यसको फाइदा रियल मड्रिडलाई पुगेको छ।

स्पेनिस ला लिगा : बार्सिलोना सेभिल्ला भिड्दै

स्पेनिस ला लिगा फुटबलमा आज बार्सिलोनाले सेभिल्लाको सामना गर्दैछ। खेल सेभिल्लाको घरेलु मैदानमा राति ९ बजे सुरु हुनेछ।सेभिल्लाविरुद्ध जित निकाल्दै तालिकाको दोस्रो स्थानमा उक्लने योजनामा रहेको आजको खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा छ। कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा सेभिल्लालाई २-० ले नतिजा सुम्पिएको बार्सिलोनालाई आज जित निकाल्न सहज छैन।५० अंक जोडेको बार्सिलोना तालिकाको तेस्रो स्थानमा छ। आजको खेलमा जित निकाल्न सके रियल मड्रिडलाई १ अंकले पछि पार्दै बार्सिलोना दोस्रो स्थानमा उक्लनेछ।४