नागरिकता नहुनेलाई मतदाता हुनबाट बञ्चित गर्नु मानवता विरोधी कार्य होः उपेन्द्र यादव

जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नागरिकता नहुनेलाई मतदाता हुनबाट रोक्नु कानुन तथा मानवता विरोधी कार्य रहेको बताएका छन् ।  उनले समाजिक सञ्जालमा निर्वाचन प्रक्रियामा भाग लिन पाउनु प्रत्येक नागरिकको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै निर्वाचन आयोगले नागरिकता प्रमाणपत्र नहुनेको नाम मतदाता नामावलीमा समावेश नगर्नु असंवैधानिक हुनुका साथै अन्तराष्ट्रिय कानुन विपरित र मानवता विरोधी कार्य रहेको बताएका हुन् ।नागरिकता प्रमाणपत्र बनाउनु  र नागरिक हुनु दुवै फरक विषय रहेको उ