आमसञ्चार तथा पत्रकारिताअन्तर्गत स्नातकोत्तर तहमा उत्कृष्ट नतिजासहित विश्वविद्यालयमै प्रथम भएपछि उनलाई पूर्वाञ्चल विश्वविद्यालयको १४औँ दीक्षान्त समारोहमा मंगलबार उक्त स्वर्ण पदक प्रदान गरिएको हो।
८ वैशाख, काठमाडौं । विवादास्पद व्यवसायी दीपक भट्टले विभिन्न डिबेन्चर सस्तोमा आफ्नो नाममा खरिद गरी मूल्य बढाएर पब्लिक कम्पनीहरूलाई बेच्ने गरेको धितोपत्र बोर्डको जाँचबुझ प्रतिवेदनले देखाएको छ ।
धितोपत्र बोर्डको सुपरिवेक्षण विभागले तयार गरेको उक्त प्रतिवेदन …
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले केरा किसानले भोगिरहेको मूल्य असमानताप्रति सरकारको ध्यानाकर्षण गराउँदै प्रधानमन्त्रीलाई खुलापत्र लेखेका छन्। उनले केराको बजार मूल्य र किसानले पाउने मूल्यबीचको ठूलो अन्तर अन्त्य गर्न तत्काल कदम चाल्न आग्रह गरेका हुन् । खुलापत्रमा शाहीले लेखेका छन्, ‘बजारमा केरा प्रतिदर्जन ३५० देखि ४०० रुपैयाँसम्म बिक्री भइरहँदा […]
काठमाडौँ । कवियत्री अनुशा शर्मा सुवेदीद्वारा लिखित कविताकृति ‘पोइटिक डायस्पोरा’ माथि परिचर्चा गरिएको छ । ललितपुरको हात्तिवनमा आयोजित विशेष समारोहबीच उक्त कृतिमाथि समीक्षा गरिएको हो ।
प्रमुख अतिथिसमेत रहेका प्राडा अरूण गुप्तोले कविताका शब्दहरू निकै चिन्तनशील …