एजेन्सी – भारतीय युवा बायाँ हाते ब्याटर यशस्वी जैसवालले तेस्रो टि२० आई खेलमा घरेलु टोली वेस्टइन्डिजविरुद्ध भारतीय टि२० आई खेलमा डेब्यू गरेका छन् । वेस्टइन्डिजका कप्तान रोभम्यान पावेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । भारतले टोलीमा दुई परिवर्तन गर्दा जैसवाललाई डेब्यू दिएको छ । ईशान किशनलाई बेन्चमा राख्दै जैसवालले मौका पाएका छन् […]
The post वेस्टइन्डिजविरुद्ध जैसवालको डेब्यू first appeared on हाम्रो खेलकुद.