काठमाडौं : प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। प्रत्यक्षमा १६५ सिटका लागि भएको निर्वाचनमध्ये हालसम्म ८२ सिटको नतिजा सार्वजनिक भएको छ। निर्वाचनअघि जित सुनिश्चित गरेका उम्मेदवारहरू निर्वाचनपछि जमानत नै जफत हुने गरी पराजित बन्न पुगेका छन्। निर्वाचनमा यसअघि पटकपटक निर्वाचन जितेका र चर्चित मानिएका व्यक्तिहरू जमानत जोगाउने नसक्ने गरी पछारिएका छन्। निर्वाचन आयोगले कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारहरूको जमानत जफत गर्छ। लक्ष्मणलाल कर्णलोकतान्त्रिक
काठमाडौं, मंसिर ७ । आमनिर्वाचन २०७९ को मतपरिणाम आउने क्रम जारी रहँदा केही चर्चित उम्मेदवारले हारको सामना गर्नुपरेको छ। काठमाडौँको तीनवटा निर्वाचन क्षेत्रको परिणाम आउँदा रवीन्द्र मिश्र, डा राजन भट्टराई, रमेश खरेल, मिलन पाण्डे र पुकार बमले हार बेहोरेका छन्। मिश्र, भट्टराई र पाण्डे आमनिर्वाचन २०७४ मा समेत चर्चित रहेका थिए। खरेल भने आफैँ दल […]
एजेन्सी– ओपनर तीर्थ सतिशको उत्कृष्ट प्रदर्शनको बाबजुद विश्व चर्चित मेरिलेबोन क्रिकेट क्लबले टि२० खेलमा आइसिसी यू–१९ महिला टोलीलाई १६ रनले पराजित गरेको छ । एमसिसीको यो नेपाल भ्रमणमा पहिलो जित हो । जितको लागि १ सय ७६ रनको विजयी लक्ष्य पछ्याएको आइसिसी यू–१९ टोलीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५९ रन बनायो […]
बुटवलः नेपाली कांग्रेसको १४औं महाधिवेशनमा लुम्बिनी प्रदेशका केही चर्चित नेता पराजित भएका छन्।
लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता वीरेन्द्र कनौडिया, वन वातावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्र हमाल लगायतका नेताहरु केन्द्रीय सदस्यमा पराजित भएका हुन्। कनौडिया कपिलवस्तु र हमाल बाँकेबाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद हुन्।
केन्द्रीय सदस्य खुलातर्फ प्रतिस्पर्धामा रहेका…
नेपाली काँग्रेसका केही चर्चित नेताहरू १४ औँ महाधिवेशनको खुला केन्द्रीय सदस्यमा पराजित भएका छन् । ट्रेड युनियन काँग्रेसका पूर्वअध्यक्ष लक्ष्मणबहादुर बस्नेत, नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्का, पूर्वसांसद त्रैलोक्य प्रताप सेन पनि पराजित भएका हुन् ।यस्तै नेविसंघको राजनीति गरेका पर्यटन व्यवसायी राजेन्द्र बजगाईं पनि पराजित भएका छन् । बेलायतको राजदूत भएका डा. सुरेन्द्रचन्द्र चालिसे र लोकेश ढकाल पनि पराजित भएका थिए । उनीहरू १३ औँ महाधिवेशनमा पनि पराजित भएका थिए ।विद
काँग्रेसका केही चर्चित नेताहरू १४ औँ महाधिवेशनमा पनि पराजित भएका छन् । ट्रेड युनियन काँग्रेसका पूर्वअध्यक्ष लक्ष्मणबहादुर बस्नेत, नेविसंघका पूर्वअध्यक्ष महेन्द्रकुमार शर्मा, नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्का, पूर्वसांसद त्रैलोक्य प्रताप सेन पनि पराजित भएका हुन् । यस्तै नेविसंघको राजनीति गरेका पर्यटन व्यवसायी राजेन्द्र बजगाईं पनि पराजित भएका छन् । बेलायतको राजदूत भएका डा. सुरेन्द्रचन्द्र चालिसे र लोकश ढकाल पनि पराजित भएका थिए । उनीहरू १३ औँ महाधिवेशनमा पनि पर
सर्लाही । लामो समयदेखि नेपाली कांग्रेसको अधिवेशन हुन नसकेको सर्लाहीमा चर्चित नेता अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन् । सर्लाही क्षेत्र नम्बर ४ मा महाधिवेशन प्रतिनिधिका लागि मंगलबार सम्पन्न मतदानमा प्रदेश २ का महिला बालबलिका मन्त्री वीरेन्द्र प्रसाद सिंह ५१६ मत पाएर प्रतिनिधि बनेका छन् । २४८ मत पाएका अमरेश भने पराजित भएका छन् । यससँगै […]
The post अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमै पराजित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
काठमाडौँ– नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि प्रतिनिधि चयन प्रक्रिया जारी छ। अहिलेसम्म २५ जिल्लामा सभापति निर्वाचित भइसकेका छन्। जसमा संस्थापन सभापति शेरबहादुर देउवा र इतर समूह रामचन्द्र पौडेल पक्षको हैसियत बराबरी देखिएको छ। यसपटकको कांग्रेस महाधिवेशनमा चर्चित नेताहरू प्रतिनिधि छनोटमै पराजित भएका छन्। जसमा मन्त्री, सांसद, केन्द्रीय सदस्य, पूर्वसांसद, जिल्ला सभापति, उपसभापति, नेविसंघका वतर्मान र पूर्वपदाधिकारीसमेत […]
इलाम । निर्देशक तथा चर्चित कोरियोग्राफर रिनाशा वान्तवा कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छिन् । इलामको क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिको चुनाव भिडेकी रिनाशा महाधिवेन प्रतिनिधिमा पराजित भएकी हुन । रिनाशाले आदिवासी जनजाति महिला कोटामा महाधिवेशन प्रतिनिधिको लागि उम्मेद्वारी दर्ता गराएकी थिइन् । तीन जना महाधिवेशन प्रतिनिधि चयन हुने आदिवासी जनजाति महिला कोटामा पाँच […]
The post निर्देशक रिनाशा महाधिवेशन प्रतिनिधिमा पराजित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
इलाम – निर्देशक तथा चर्चित कोरियोग्राफर रिनाशा वान्तवा कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन्। इलाम क्षेत्र नं २ बाट महाधिवेशन प्रतिनिधिको चुनाव भिडेकी रिनाशा महाधिवेशन प्रतिनिधिमा पराजित भएकी हुन्। रिनाशाले आदिवासी जनजाति महिला कोटामा महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दर्ता गराएकी थिइन्। तीन जना महाधिवेशन प्रतिनिधि चयन हुने आदिवासी जनजाति महिला कोटामा पाँच जनाको उम्मेदवारी परेको […]