बैशाख यता १४ सांसदले मागे बिदा : अमेरिकामा स्वास्थ्य उपचारदेखि नेपाल बाहिर व्यापारसम्म

यो वर्ष सुरु भएको ४ महिनामा १४ सांसदले विभिन्न कारण देखाउँदै विदा लिएका छन् । यसरी बिदा माग्ने सांसदहरुले अमेरिकामा स्वास्थ्य उपचार, अमेरिका भ्रमण, स्वास्थ्य उपचार लगायतका कारण देखाँउदै बिदा लिएका हुन् । बिहिबार बसेको प्रतिनिधि सभाको बैठकले उनीहरुको बिदा स्वीकृत गरेको छ । सांसद रघुवीर महासेठ र जुली महतोले अमेरिकामा स्वास्थ्य उपचारका लागि विदा लिएका थिए भने सांसद कुमारी तुलसी थापाले अमेरिका भ्रमणका लागि बिदा लिएकी थिइन् । यस्तै सांसद विनोद चौधरीले व्यापारको लागि बिदा लिएका थिए । यी हुन्