भोलि देशभरीका नायव सुब्बा बिदामा बस्ने

काठमाडौं। पशुकोजस्तै राखिएका नाम सच्याउन राष्ट्रियसभा सदस्य भुवनबहादुर सुनारले माग गरेका छन्। देशभरीका आन्दोलनरत नायव सुब्बा भोलि बिदामा बस्ने भएका छन्। चुनाव तयारीका लागि काँग्रेसले ७७ जिल्लामै केन्द्रीय नेता खटाउने भएको छ। प्रेमदीप थाम्सुहाङ नेतृत्वको राष्ट्रिय एकता पार्टी लोसपामा विलय हुने भएको छ। मुस्ताङको ४६०० मिटर उचाइको गल्फ कोर्षमा भदौ ६ गतेदेखि खेल सञ्चालन हुँदैछ।

सम्बन्धित सामग्री

भोलि देशभरिका नासुका कर्मचारी बिदामा बस्ने

काठमाडौँ । बजेट घोषणा विपरीत असमान ढङ्गले कर्मचारीहरूको तलब वृद्धि गरेको भन्दै तल्लो तहका कर्मचारी आन्दोलित भएका छन् । आन्दोलनको कार्यक्रम अनुसार नायव सुब्बा कर्मचारीले भोलि मङ्गलवार बिदामा बस्ने घोषणा गरेका छन् । देशभरिका नासु कर्मचारीहरूले बिदा बस्ने निर्णय गरेको निजामती कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले बताए । ‘आज सिंहदरबारमा ‘पेन डाउन’ गरेर सूचना तथा […]