टेलिकमकी प्रबन्ध निर्देशक पदमुक्त, तीन विधेयक संसदमा पेश गर्ने सरकारको निर्णय :: Pahilopost.com

काठमाडौँ : सरकारले नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको छ। मंगलबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले राजभण्डारीलार्इ पदमुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए। त्यस्तै सरकारले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको पुनर्गठन गर्ने निर्णयसमेत गरेको छ। बैठकले प्रतिष्ठानमा