राप्ती नदीमा सुरु भयो जलयात्रा

राझाँ, १९ चैत । बाँकेमा पर्यटन प्रवद्र्धनका लागि राप्तीसोनारी गाउँपालिकास्थित राप्ती नदीमा जलयात्रा सञ्चालन भएको छ । गाउँपालिकासँगको सहकार्यमा पर्यटन डिभिजन कार्यालयले गाउँपालिका–१ कुसुम बैरियादेखि वडा नं २ अगैयासम्मको राप्तीनदीमा आजदेखि जलयात्रा सञ्चालन गरेको हो । जलयात्राको दूरी करिब २७ किलोमिटर रहेको पर्यटन डिभिजन कार्यालयका प्रमुख माधव ज्ञवालीले जानकारी दिए । उनका अनुसार पर्यटन प्रवद्र्धन, […]