एनएमबि बैंकद्वारा विभिन्न कारणले जोखिममा परेका महिलालाई उद्धार तथा सशक्तिकरण गर्दै आएको गैह्र सरकारी संस्था ‘छोरी’ मा आवद्ध महिलाका लागि वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।कार्यक्रममा छोरी संस्थाका ५५ जना महिला दिदी बहिनीको उपस्थिति रहेको थियो । बैंकको लघुवित्त विभागद्वारा आयोजित कार्यक्रमा उपस्थित दिदी बहिनीहरूलाई उत्प्रेरणाको साथै बचत, लगानी, विभिन्न प्रकारका कर्जाहरू तथा बैंकबाट […]