अमेरिकी अध्यागमन अदालतहरूमा देशनिकालाको सामना गरिरहेका आधाभन्दा बढी आप्रवासीसँग कुनै वकिल वा मान्यता प्राप्त प्रतिनिधि छैनन्। तर नेपाली नागरिकको हकमा भने कानुनी प्रतिनिधित्व नभएका व्यक्तिको सङ्ख्यामा उल्लेख्य गिरावट आएको छ। आर्थिक वर्ष २०२६ मा राष्ट्रिय स्तरमा अध्यागमन अदालतमा रहेका ५३.६७ प्रतिशत व्यक्तिसँग कानुनी प्रतिनिधित्व थिएन। जुन महिनाको अन्त्यसम्म देशभर विचाराधीन रहेका ३१ लाख ९५ हजार […]
अमेरिकी अध्यागमन एजेन्सी आइसले गत सप्ताहन्तमा देशभर सञ्चालन गरेको अभियानका क्रममा पक्राउ परेका एक नेपाली नागरिकलाई ‘सबैभन्दा खराबमध्येका खराब आप्रवासी’को उदाहरणका रूपमा प्रस्तुत गरेको छ। विभिन्न गम्भीर अपराधमा दोषी ठहर भएका कागजातविहीन आप्रवासीहरूलाई पक्राउ गरेको आइसले वक्तव्यमार्फत सार्वजनिक गरेको १५ जनाको सूचीमा एक नेपाली नागरिकलाई पनि उदाहरणका रूपमा प्रस्तुत गरेको हो। पक्राउ परेका नेपाली नागरिक […]
काठमाडौं। विद्युतीय राइड सेयरिङ कम्पनी ई ड्राइभ नेपालले आफ्नो व्यावसायिक फ्लीटमा ५० वटा एमजी विन्डसर कम्युट ईभी थप्ने भएको छ। यसका लागि जेएसडब्लू एमजी मोटर इन्डियाको नेपालका लागि आधिकारिक वितरक जीओ अटोमोबाइल्स र ई ड्राइभ नेपालबीच व्यावसायिक सम्झौता भएको छ। सम्झौताअन्तर्गत पहिलो चरणमा बिहीबार १६ वटा एमजी विन्डसर ईभी ई ड्राइभ नेपाललाई हस्तान्तरण गरिएको छ। […]
काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५ मा पहिरोमा परेर १० जनाको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । कांग्रेसले उक्त घटनालाई ‘स्वतन्त्र प्रेसमाथि मनोवैज्ञानिक त्रास सिर्जना गर्ने राज्यको नियत’ भन्दै यस्तो अवाञ्छित कार्य नगर्न सरकारलाई सचेत गराएको छ ।