पानीले डुबेको कोठामै अध्ययन गर्दै हुम्लाका विद्यार्थी

हुम्लाको ताजाँकोट गाउँपालिकाको केन्द्रमै रहेको धर्मोदय माध्यमिक विद्यालयका विद्यार्थी पानी जमेर ताल परेको कक्षाकोठामा पढ्न बाध्य छन्। विद्यालय भवन पहिरोले जीर्ण बनाएपछि विद्यार्थीहरु पानी जमेको कक्षाकोठामा बसेर अध्ययन गर्न बाध्य...

सम्बन्धित सामग्री

हुम्लाका लामा दोस्रो अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

सिमकोट – सिमकोट गाउँपालिका– ३ का स्थायी बासिन्दा रिन्जिन फुन्जोक लामा दोस्रो अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएका छन्। यस वर्ष समुदायमा आधारित वातावरण तथा वन्यजन्तु संरक्षण अभियानमा लाग्नु भएका लामाले ‘फ्यूचर फर नेचर अवार्ड २०२४’ प्राप्त गरेपछि उनी दोस्रो पटक सम्मानीत भएका हुन्। हिमाली क्षेत्रमा पाइने हिउँ चितुवाको अध्ययन अनुसन्धानमा योगदान पुर् याएबापत सो अवार्ड लामाले […]

हिउँमै पढ्न बाध्य एसईईका परीक्षार्थी

सिमकोट – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागिता जनाउने उत्तरी हुम्लाका परीक्षार्थी हिउँमै पठनपाठन गर्न बाध्य छन्। तयारी कक्षा कोठामा अध्ययन गर्दा चिसो बढी हुने भएकाले घाम लागेका बेला हिउँमाथि बसेर पढ्दै आएका हुन्। सिमकोट गाउँपालिका– ८ को स्याँडा गाउँको सैपाल माविमा यस वर्षको एसईईको तयारी कक्षा सञ्चालन गर्दै आएका शिक्षक सिर्जन रोकायाले […]

विद्यार्थीलाई करियर काउन्सेलिङ अनुशिक्षण

सिमकोट – हुम्लाका विद्यालयमा अध्ययनरत छात्रा छात्रलाई काठमाडौंमा उच्च शिक्षामा अध्ययन गर्दै आएका विद्यार्थीले करियर काउन्सेलिङसम्बन्धी तालिम दिएका छन्। जिल्लाबाट भविष्य निर्माणका लागि बाहिरिने प्रवृत्तिलाई रोक्न र हुम्लामै बसेर गर्न सकिने सम्भावनाको खोजी गर्न उक्त अनुशिक्षण प्रदान गरिएको हो। नेपालस्थित संयुक्त राज्य अमेरिकी युवा परिषद्का सदस्य राहुल बिसुन्जेले दुर्गमका विद्यार्थी भविष्य निर्माणका लागि जिल्लाबाहिर पलायन […]

एसइई नजिकिँदै गर्दा विद्यार्थीलाई मोबाइलको लाइट बालेर पढ्नुपर्ने बाध्यता

सिमकोट- हुम्लाका विद्यार्थीहरूले मोबाइलको लाइट बालेर अध्ययन गर्नुपर्ने बाध्यता भएको पाइएको छ। जिल्लाको सिमकोट गाउँपालिका- ५ को बालमन्दिर माध्यामिक विद्यालयमा कक्षा दशमा अध्ययनरत विद्यार्थीहरूले विद्यालयले सञ्चालन गरेको कोचिङ कक्षामा मोबाइलको लाइट बालेर अध्ययन गरिरहेका छन्। हिल्दुम विद्युत वितरण केन्द्रले बेलुकाको समयमा लोडसेडिङ गर्ने गरेको कारण बेलुकाका कक्षाहरू यसरी पढ्नु परेको सोही विद्यालयमा अध्ययनरत कक्षा दशकी […]

सीमा अध्ययन गर्न सरकारले बनाएको टोली पुग्यो सिमकोट

टोलीले चीनसँग जोडिएका हुम्लाका १५ वटा सीमास्तभमध्ये १३ वटा सीमास्तम्भको अध्ययन गर्ने भएको छ।

चीनसँगको सीमा अध्ययन गर्न टोली सिमकोटमा

नेपाल–चीनबीच विवाद हुँदै आएको हुम्लाको उत्तरी नाकाको सीमा अध्ययनका गठन गरिएको अध्ययन टोली आज जिल्लाको सिमकोट आइपुगेको छ । टोलीले चीनसँग जोडिएका हुम्लाका १५ वटा सीमास्तभमध्ये १३ वटा सीमास्तम्भको अध्ययन गर्ने भएको छ । मौसमले साथ दिएमा १५ वटै स्तम्भको अध्ययन गरिने तर मौसमले साथ नदिएमा १३ वटा मात्रै स्तम्भको अध्ययन गरिने प्रमुख जिल्ला अधिकारी गणेश आर्चायले जानकारी दिए । गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्य नेतृत्वसहितको सात जनाको टोली आज हुम्ला पुगेको हो । टोलीमा सहसचिव आचार्य, नापी विभ

चीनसँगको सीमा विवाद अध्ययन गर्न गठित समितिको टोली हुम्ला पुग्यो

काठमाडौँ– उत्तरी छिमेकी मुलुक चीनसँगको सीमा विवादबारे अध्ययन गर्न सरकारले गठन गरेको अध्ययन समिति शनिबार हुम्ला पुगेको छ । शनिबार हुम्ला सदरमुकाम सिमीकोटमा राजनीतिक दलका प्रतिनिधि, कार्यालय प्रमुखहरुसँगको छलफलपछि टोली सीमा क्षेत्र प्रस्थान गरेको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले खबरहबलाई जानकारी दिए । गृह मन्त्रालयका सहसचिब जयनारायण आचार्य संयोजक रहेको अध्ययन समितिको टोलीले हुम्लाको […]

नेपाल–चीन सीमा अध्ययन टोली हुम्लामा

हुम्ला – हुम्लास्थित नेपाल–चीन सीमास्तम्भहरूको स्थलगत अध्ययन गर्न सरकारले गठन गरेको सीमा अध्ययन टोली शनिबार हुम्ला आइपुगेको छ। गृह मन्त्रालयका सहसचिब जयप्रसाद आचार्यको अध्ययन टोली हुम्ला आइपुगेको हो। सिमकोट पुगेको टोलीले शनिबार नै हुम्लाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, प्रशासक र नागरिक समाजसँग छलफल गर्ने कार्यक्रम रहेको छ। शनिबार सिमकोट नै बस्ने टोली आइतबार लाप्चातर्फ लाग्ने […]