७ करोडको जग्गा कीर्ते गरी ठगीमा संलग्न ५ जना पक्राउ

काठमाडौं । सात करोडको जग्गा कीर्ते गरी ठगी गर्ने कार्यमा संलग्न ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी प्रधान कार्यालय मातहत रहेको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले उनीहरुलाई फरक-फरक ठाउँबाट नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा दार्चुलाको मालिकार्जुन गाउँपालिका- ७ घर भई काठमाडौंको टोखा नगरपालिका- ८ बस्दै आएका ५६ वर्षका महावीर चन्द मनमैजुबाट असार […]