फिल्ममा कमब्याक तयारीमा राजवल्लभ कोइराला

काठमाडौं। सन् २०१५ मा रिलिज भएको फिल्म ‘हाइवे टु धम्पुस’पछि अभिनेता राजवल्लभ कोइराला अमेरिका हानिए । त्यतै घरजम गरेर बसेका उनी अहिले एक प्रविधिमा कार्यरत छन् । यस्तोमा यी चकलेटी हिरो फिल्ममा कमब्याकको गतिलो अवसरको खोजीमा छन् । छोडी गए पाप लाग्लादेखि फिल्म करियर सुरु गरेका राजवल्लभले मसान, अपवादजस्ता समीक्षात्मकरुपमा हिट फिल्ममा समेत अभिनय गरे […]