मलाइका अरोरा र अर्जुन कपुरको ब्रेकअप भएको हो ?

मुम्बई- बलिउडको फेभरेट कपलको चर्चा हुँदा मलाइका अरोरा र अर्जुन कपुरको नाम अवश्यै आउँछ । केही दिनयता यी दुईको ब्रेकअप भएको हल्ला चलिरहेको छ । मलाइकाले हालै एउटा अन्तरवार्तामा यस मामिलामा आफूले केही पनि सफाइ दिनु पर्ने आवश्यकता नभएको अनि भन्नु पर्ने कुरा पहिले नै भनिसकेको बताएकी छिन् । एक अन्तरवार्तामा उनले भनिन, ‘म अहिले […]