कृषिक्षेत्रको बजेट पाँच प्रतिशत पुर्‍याउन संसदीय समितिले पहल गर्ने

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले कृषि क्षेत्रमा लगानी बढाउनुपर्ने बताएकी छन् । समितिको बुधबार बसेको बैठकमा कृषिमन्त्री बेदुराम भुसालले बजेट अभावका कारण कृषिको...

सम्बन्धित सामग्री

चीनको वार्षिक रक्षा बजेट ७.२ प्रतिशत

विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले चालु वर्षको रक्षा बजेट ७.२ प्रतिशत हुने बताएको छ। गत वर्ष रक्षा क्षेत्रको बजेट ७।१ प्रतिशत थियो। आइतबार सार्वजनिक गरिएको मस्यौदा बजेटअनुसार यो वर्ष २२४।७९ बिलियन अमेरिकी डलर विनियोजन गरिएको छ। चीनको राष्ट्रिय व्यवस्थापिकाको जारी बैठकमा बजेटको मस्यौदा प्रतिवेदन प्रस्तुत गरिएको छ। पश्चिमा मुलुकले चीनको सैन्य खर्चलाई विशेष चासोका साथ […]

६ महिनामा १८.४५ प्रतिशत बजेट खर्च

लुम्बिनी प्रदेश सरकारको चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा २० प्रतिशत पनि बजेट खर्च हुन सकेको छैन । ६ महिनाको अवधीमा १८.४५ प्रतिशत मात्र बजेट खर्च भएको छ । ६ महिनाको अवधीमा भएको यस प्रकारको खर्च न्युन मात्रामा हो । चालु आर्थिक वर्षको पुस मसान्तसम्म चालुतर्फ २३.४३ र पुँजीगततर्फ १४.८२ प्रतिशत बजेट खर्च भएको हो […]

म्याग्दीमा ७१ प्रतिशत बजेट खर्च

म्याग्दीमा धेरै बजेट भुक्तानी हुने समस्या रोकिएको छैन । संघ, प्रदेश र स्थानीय तहका कार्यालयबाट विकास तथा विभिन्न कार्यक्रमको भुक्तानी असारमा बढी गरेको छ ।म्याग्दीमा गत आर्थिक वर्ष २०७८/०७९ मा कुल ७१.२३ प्रतिशत विकास बजेट खर्च भएको छ । संघीय सरकारको ६०.७५ र प्रदेशको ७५.४५ प्रतिशत पुँजीगत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले […]

गण्डकी प्रदेशको बजेट खर्च ७० प्रतिशत

प्रदेश सरकारले चालुतर्फ ६० दशमलव ५४ प्रतिशत बजेट खर्च गरेको छ भने पुँजीगततर्फ ७८ दशमलव ५ प्रतिशत बजेट खर्च गरेको छ ।

मधेश प्रदेशको बजेट खर्च ३१ प्रतिशत मात्रै

यस्तै, चालुतर्फ कुल विनियोजित बजेटको ४१ प्रतिशत र पँुजीगत तर्फ २२ प्रतिशत बजेट खर्च भएको छ । चालुतर्फको बजेट खर्च सन्तोषजनक नै देखिए पनि पुँजीगत अर्थात विकास बजेट खर्च अत्यन्त दयनीय देखिएको छ ।

कर्णालीको अर्धवार्षिक बजेट खर्च ९ प्रतिशत

कर्णाली । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तसम्म ९.५१ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश सरकारका विभिन्न मन्त्रालय, निकायले पूँजीगततर्फ ६.०७ तथा चालुतर्फ १४.७५ प्रतिशत गरी औसतमा ९.५१ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । चालु आवका लागि कर्णाली सरकारले अध्यादेशमार्फत ३६ अर्ब ५७ करोड ९७ […]

कर्णालीको अर्धवार्षिक बजेट खर्च ९ प्रतिशत

कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तसम्म ९.५१ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश सरकारका विभिन्न मन्त्रालय, निकायले पूँजीगततर्फ ६.०७ तथा चालुतर्फ १४.७५ प्रतिशत गरी औसतमा ९.५१ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । चालु आवका लागि कर्णाली सरकारले अध्यादेशमार्फत रु ३६ अर्ब ५७ करोड ९७ लाख ७१ हजार बजेट ल्याएको थियो । उक्त बजेटमध्ये हालसम्म रु तीन अर्ब ४८ करोड १० लाख १७ हजार मात्र खर्च भएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार गत वर्ष य

कर्णालीको अर्धवार्षिक बजेट खर्च ९ प्रतिशत

कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८÷७९ को पुस मसान्तसम्म ९.५१ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश सरकारका विभिन्न मन्त्रालय, निकायले पूँजीगततर्फ ६.०७ तथा चालुतर्फ १४.७५ प्रतिशत गरी औसतमा ९.५१ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । चालु आवका लागि कर्णाली सरकारले अध्यादेशमार्फत रु ३६ अर्ब ५७ करोड ९७ लाख ७१ हजार बजेट ल्याएको थियो । उक्त बजेटमध्ये हालसम्म रु तीन अर्ब ४८ करोड १० लाख १७ हजार मात्र खर्च भएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार गत वर्ष यही अवधिसम्म १६.१३ प्रतिशत बजेट ...

कर्णालीमा २६ प्रतिशत बजेट खर्च

सुर्खेत । कर्णाली प्रदेशको बजेट खर्च २६ प्रतिशत भएको छ । कर्णाली प्रदेश सरकारको चालु आवको जेठ मसान्तसम्ममा २६.९१ प्रतिशत बजेट खर्च भएको हो । आव २०७७/०७८ को कुल ३३ अर्व ७४ करोड १३ लाख ५३ हजारमा जेठ मसान्त सम्ममा नौ अर्व सात करोड ९२ लाख ६२ हजार एक सय ६६ खर्च भएको हो । […]

बागमतीले पूँजीगततर्फ छुट्यायो ५१ प्रतिशत बजेट

काठमाडौं। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा पूँजीगततर्फ ५१ प्रतिशत बजेट बिनियोजन गरेको छ। यस्तै चालूतर्फ ४५ प्रतिशत बजेट बिनियोजन गरेको प्रदेश सरकारले बताएको छ।