नेवार समुदायमा सिथी नखः को महत्व

सिथी नखः हरेक वर्षको ज्येष्ठ शुक्ल षष्ठीका दिन मनाइने गरिन्छ । नेवार समुदायले पानीको स्रोत सफा गर्दै सिथी नखः पर्व मनाउँछन् । काठमाडौं उपत्यकाका नेवार समुदायले पनि प्रत्येक वर्ष ज्येष्ठ शुक्ल षष्ठीका दिन सिथी नखः पर्व मनाइँदै आएका छन् । विशेष गरी पानीको मुहान, इनार, कुवा, पँधेरो, नदी, ताल, खोलानालाका साथै आफू बस्ने वरपर सरसफाइ […]