गोरखा अस्पतालका चिकित्सकलाई कुटपिट गरेको आरोपमा ३ जना पक्राउ

१३ कात्तिक, गोरखा । गोरखा अस्पतालका चिकित्सकमाथि हातपात गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका-९ का २८ वर्षीय समिर कुँवर, १९ वर्षीय अनुप बस्नेत र वडा नम्वर -३ का २६ वर्षीय प्रमोदजंग कुवँर रहेका छन् । कात्तिक ६ गते ड्यूटीमा रहेका अस्पतालका मेडिकल अधिकृत अविनास पराजुलीलाई कार्यकक्षमै ढोका थुनेर […]