‘द भ्वाइस अफ नेपाल ३’ का विजेता किरण गजमेरलाई नेपाल प्रवेशमा रोक

काठमाडौँ । ‘द भ्वाइस अफ नेपाल ३’ का विजेता किरण गजमेरलाई गृह मन्त्रालयले नेपाल प्रवेश गर्न नदिएपछि उनी त्रिुभवन विमानस्थलबाटै अमेरिका फर्किएका छन् । यो शो जितेको केही हप्तापछि किरण अमेरिका फर्किएका थिए । केही हप्ता अमेरिका बसेर फेरि आएका किरणलाई विमानस्थलको अध्यागमन विभागले नेपाल प्रवेश गर्न नदिएको हो । किरण अमेरिकी नागरिक हुन् । […]

सम्बन्धित सामग्री

नेपाल प्रवेश नपाएपछि विमानस्‍थलबाट नै अमेरिका फर्किए किरण गजमेर

'द भ्वाइस अफ नेपाल ३' का विजेता किरण गजमेर नेपाल प्रवेश नपाएपछि अमेरिका नै फर्किएका छन् ।

किरण जगमेर भए ‘द भ्वाइस अफ नेपाल’

काठमाडाैं ।  ‘द भ्वाइस अफ नेपाल ३’ काे उपाधि किरण गजमेरले जितेका छन्। उपाधिसँगै उनले नगद २५ लाख रुपैयाँ समेत प्राप्त गरेका छन्। किरण टीम प्रमोदबाट फाइनलमा प्रवेश गरेका थिए । यसैगरी टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर, टीम दीपबाट दार्जीलिङका आर्यन तामाङ र टीम तृष्णाबाट ज्वाला उत्कृष्ठ तीन भएका छन् । यी तीनैजनाले […] The post किरण जगमेर भए ‘द भ्वाइस अफ नेपाल’ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

'द भ्वाइस अफ नेपाल - ३' को फिनाले कार्यक्रम सेटमै, को बन्ला त विजेता?

काठमाडौं: गायन रियालिटी शो 'द भ्वाइस अफ नेपाल - ३' को आज फिनाले हुँदैछ। फिनालेमा निर्णायकहरु दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र तृष्णा गुरुङ टिमबाट एकएक जना प्रतिस्पर्धी फाइनल पुगेका छन्। टीम दिपबाट आर्यन तामाङ, टिम प्रमोदबाट किरण गजमेर, टिम राजुबाट तारा श्रीश मगर र टिम तृष्णाबाट ज्वाला राई…