एसियाडका लागि आर्चरीको प्रारम्भिक छनोट वैशाख १५ गते हुने

१३ वैशाख, काठमाडौं । आगामी सेप्टेम्बरमा चीनको हान्झोउ शहरमा आयोजना हुने १९औं एसियाली खेलकुदको लागि आर्चरीको प्रारम्भिक चरणको छनोट यही वैशाख १५ गते हुने भएको छ । नेपाल आर्चरी संघका महासचिव रमेशप्रसाद शिवाकोटीले सोमबार सूचना जारी गर्दै एसियाडका लागि एकदिने प्रारम्भिक छनोट हुने जनाएका छन् । छनोट प्रतियोगिता पोखरामा हुनेछ । ‘१९औं एसियन गेम्स २०२२ […]