प्रचण्डले हटाए ओलीले अवसर दिए, ज्वाला कुमारी कृषि मन्त्री बन्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रदेश सभा सदस्य पदबाट हटाएकी ज्वाला कुमारी साह केन्द्रमा मन्त्री बन्ने भएकी छन् । प्रधानमन्त्री ओलीले आज विस्तार गर्ने मन्त्रीपरिषद् बाट साहलाई कृषि मन्त्री बनाउने तयारी गरेका हुन् । साह तत्कालीन माओवादीबाट प्रदेश सभा–२ मा सांसद निर्वाचित भएकी थिइन्। बारा–३ बाट सांसद निर्वाचित भएकी साह नेकपा हुँदा बाराकी सह–इन्चार्ज थिइन्। […]