बागमती प्रदेशमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु

मकवानपुर । बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २७ जनाको मृत्यु भएको छ । संक्रमणका कारण प्रदेशका १३ जिल्लाका ८ जना महिला र १९ जना पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले जनाएको छ ।मन्त्रालयका अनुसार कोरोनाका कारण सबैभन्दा बढी काठमाडौंमा एक जना महिला र ८ जना पुरुष गरी ९ जनाको मृत्यु भएको छ ।त्यस्तै ललितपुरमा ४ जना, भक्तपुरमा ३ जना, काभ्रेमा ६ जना, नुवाकोटमा २ जना, चितवन, रामेछाप र मकवानपुरमा १/१ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।संक्रमणका क

सम्बन्धित सामग्री

३,३७४ संक्रमित थपिए, थप २७ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का तीन हजार ३७४ जना संक्रमित थपिएका छन् । १७ हजार ६८९ वटा स्वाब नमुनाको परीक्षण गर्दा तीन हजार २७४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३९ हजार ८७१ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर २७...