चितवन – सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ अन्तर्गत आज दोस्रो दिन आयोजित हात्ती सुन्दरी प्रतियोगिताको उपाधि ४० वर्षीया पुनमकलीले जितेकी छन् । चार वटा हात्तीलाई पछि पार्दै पुनमकलीले ‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि जितेकी हुन् । होटल लेण्डमार्क पोखरासँग आबद्ध पुनमकलीले कुल ३०० पूर्णाङ्कमध्ये २५० अङ्क प्राप्त गर्दै पहिलो स्थान हासिल गरिन् । […]
१२ पुस, विराटनगर । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले ९९ सदस्यीय कोशी प्रदेश कमिटी गठन गरेको छ । शनिबार इटहरीमा आयोजित प्रदेश स्तरीय भेलाले उक्त कमिटीको घोषणा गरेको हो ।
घोषित कमिटीमा केन्द्रको संरचना जस्तै अध्यक्ष …
पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो एक सातादेखि महानगर आपसपासमा लगातार चिसो बढेसँगै महानगरले आइतबार र बुधबार दुई दिन थप बिदा दिने निर्णय गरेको हो । महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले विगत केही दिनदेखि बढ्दै गएको जाडोका कारण बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने […]
१२ पुस, काठमाडौं । म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । शनिबार बेलुका भएको खेलमा नोटिङहम फरेस्टलाई हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो ।
नोटिङहमकै मैदानमा भएको खेलमा सिटी २-१ ले विजयी भयो । …
प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरूको सूची बुझाउने दिन नजिकिंदै गर्दा केही जेनजी प्रतिनिधि र निर्वाचन सुधारको वकालत गर्नेहरूले अन्तरनिर्वाचन क्षेत्र मतदानको माग उठाइरहेका छन्। नेपालभित्रै बसोबास गर्ने तर आफ्नो निर्वाचन क्षेत्रबाहिर रहेका मतदाताहरूलाई तोकिएको मतदान …