दुङाल उपन्यास : तिब्बती शरणार्थीको कथा

दुङाल तिब्बती भाषाबाट भित्र्याइएको शब्द भएकाले नेपाली शब्दकोशमा यो शब्द पाइँदैन । तिब्बती भाषामा दुङालको अर्थ हुन्छ– दुःख, पीडा । यो पुस्तकमा तिनै तिब्बतीहरुको व्यथा छ, जो दशकौंदेखि नेपाली भूमिमा शरणार्थीका रूपमा बसोबास गरिरहेका छन् । उनीहरुकै दुःखको भाषा यस पुस्तकले बोलेकाले पुस्तकको नाम दुङाल जुराइएको होे ।यो उपन्यासमा समग्रमा तिब्बती शरणार्थीको भोगाइ छ । मानवीय संवेदना छ । पलायनको पीडा, अनिश्चित भविष्यका बीच मौलाउन खोजेको प्रेमका कथाहरु छन् । उनीहरूको आगमनपछि नेपाल मात्र नभएर विश्वमा फै

सम्बन्धित सामग्री

तिब्बती शरणार्थी भन्छन् : ‘दुङाल’ मेरै कथा हो

काठमाडौँ– मालिका केशरीको उपन्यास ‘दुङाल’ले साहित्यको माध्यमबाट तिब्बती शरणार्थीको समस्या उजागर गर्न सफल रहेको संस्कृतिविद्, अधिकारकर्मी र साहित्य समीक्षकहरूले बताएका छन् । राजधानीमा आज साङ्ग्रिला बुक्सद्वारा आयोजित अन्तरसंवादका वक्ताहरूले शरणार्थी समस्यालाई राजनीतिकभन्दा पनि मानवअधिकारको दृष्टिले हेरिनुपर्नेमा उनीहरूको जोड थियो । कार्यक्रममा इतिहासकार एवं संस्कृतिविद् रमेश ढुङ्गेलले मालिका केशरीको उपन्यास ‘दुङाल’ले सुस्ताएको राजनीतिक, सांस्कृतिक र संवेदनशील […]

तिब्बती शरणार्थी भन्छन्– ‘दुङाल’ मेरै कथा हो

काठमाडौं । मालिका केशरीको उपन्यास ‘दुङाल’ले साहित्यको माध्यमबाट तिब्बती शरणार्थीको समस्या उजागर गर्न सफल रहेको संस्कृतिविद्, अधिकारकर्मी र साहित्य समीक्षकहरूले औँल्याएका छन् । राजधानीमा आज साङ्ग्रिला बुक्सद्वारा आयोजित अन्तरसंवादका वक्ताहरूले शरणार्थी समस्यालाई राजनीतिकभन्दा पनि मानवअधिकारको दृष्टिले हेरिनुपर्नेमा जोड दिए । कार्यक्रममा इतिहासकार एवं संस्कृतिविद् रमेश ढुङ्गेलले मालिका केशरीको उपन्यास ‘दुङाल’ले सुस्ताएको राजनीतिक, सांस्कृतिक र संवेदनशील […] The post तिब्बती शरणार्थी भन्छन्– ‘दुङाल’ मेरै कथा हो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.