एनआईसीकाे भ्यालेनटाइन डे विशेष योजना, २० जनालाई तारे होटलमा साथीसँग डिनर गर्ने अवसर

काठमाडाैं, माघ २८ । पछिल्लो समय युवा पुस्ताहरूमाझ लोकप्रिय रहेको ‘फेब्रुअरी १४’ अर्थात् भ्यालेनटाइन डेको अवसरमा एनआईसी एसिया बैंकले आफ्ना ग्राहकका लागि ‘सेलिब्रेट लभ वथ एनआईसी एसिया बैंक’ योजना सार्वजनिक गरेको छ। यो योजना बैंकको मोबाइल बैंकिङ एप तथा डेबिट वा क्रेडिट कार्डबाट पहिलो पटक भुक्तानी गर्ने ग्राहकलाई लक्षित गरेर ल्याइएको हो। माघ २८ देखि […]