यी हुन् स्थानीय निर्वाचनका लागि आयोगमा निवेदन दिएका ८० दल

स्थानीय निर्वाचनका लागि ८० दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् । आयोगमा दर्ता रहेका १११ दलमध्ये ८० दलले मात्र आगामी वैशाख ३० मा हुने स्थानीय निर्वाचनका लागि दल दर्ताको निवेदन...

सम्बन्धित सामग्री

स्थानीय  निर्वाचनका लागि ८० वटा दल दर्ता

स्थानीय निर्वाचन, २०७९ का लागि ८० वटा दलले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका छन् । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि फागुन ५ गतेदेखि १५ गतेसम्म दल दर्ता गर्न निवेदन आह्वान गरेको थियो ।आयोगको राजनीतिक दल व्यवस्थापन शाखाका अनुसार आइतबार अपराह्न ५ बजेसम्म स्थानीय निर्वाचन, २०७९ मा सहभागी हुन ८० वटा दल दर्ताका लागि निवेदन दिएका हुन् । आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले आयोगबाट ११० वटा दलले मान्यता प्राप्त गरे पनि स्थानीय निर्वाचन, २०७९ मा भाग लिन ८० दल मात्रै दर्ता भएको जानकारी