तयार भयो महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय, तस्बिरमा हेर्नुहोस्

महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय उद्घाटन गरिएको छ।  महाकवि देवकोटाको घरलाई पुनः निर्माण गरी संग्रहालय निर्माण गरिएको हो । करिब सात करोड लगानीमा निर्माण भएको उक्त तीन तले संग्रहालयमा देवकोटासँग सम्बन्धित सामाग्री तथा विषयहरु रहेका छन् । १२ आना १ दाम क्षेत्रफलमा फैलिएको भवनलाई संग्रहालयको रुपमा सर्वसाधारणलाई खुला राख्ने नेपाल प्रज्ञा प्रतिष्ठानले जनाएको छ। 

सम्बन्धित सामग्री

महाकवि लक्ष्मीप्रसाद देवकोटा सङग्रहालय स्थापना

महाकवि लक्ष्मीप्रसाद देवकोटा सङग्रहालय स्थापना गरिएको छ ।काठमाडौंको मैतिीदेवीस्थित देवकोटाको पुरानो घर भत्काएर पुरानै शैलीमा बनाएको सो सङग्रहालयको नेपाल प्र्र्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले शुक्रबार उद्घाटन गर्नु भएको हो । त्यस अवसरमा उनले सो संग्रहालय राज्यका लागि ठूलो सम्पदा भएको उल्लेख गर्दै त्यसबाट महाकवि देवकोटाको व्यक्तित्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा थप उजागर गर्न सघाउ पुर्‍याउने […]

महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्राहलय उद्घाटन

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्राहलयको उद्घाटन गरिएको छ । काठमाडौंको मैतीदेवीस्थित कविकुञ्जमा निर्मित महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्राहलयको शुक्रबार उद्घाटन गरिएको हो । उद्घाटन समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, पूर्वउपकुलपति बैरागी काइँलासहित प्रतिष्ठानका पूर्वपदाधिकारी र साहित्य र अन्य क्षेत्रका व्यक्तिहरुको उपस्थिति थियो । सो क्रममा संग्राहलयभित्र निर्माण गरिएको महाकवि देवकोटाको पूर्णकदको प्रतिमाको अनवरण […] The post महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्राहलय उद्घाटन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

महाकवि लक्ष्मीप्रसाद देवकोटा सङग्रहालय स्थापना

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटा सङग्रहालय स्थापना गरिएको छ । काठमाडौंको मैतिदेवीस्थित देवकोटाको पुरानो घर भत्काएर पुरानै शैलीमा बनाएको सो सङग्रहालयको नेपाल प्र्र्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले शुक्रबार उद्घाटन गर्नुभएको हो । त्यस अवसरमा उहाँले सो सङग्रहालय राज्यका लागि ठूलो सम्पदा भएको उल्लेख गर्दै त्यसबाट महाकवि देवकोटाको व्यक्तित्वलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा थप उजागर गर्न […]

महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय स्थापना

१४ असोज, काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय स्थापना गरिएको छ । काठमाडौंको मैतिदेवीस्थित देवकोटाको पुरानो घर भत्काएर पुरानै शैलीमा बनाएको सो सङग्रहालयको नेपाल प्र्र्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले शुक्रबार उद्घाटन गरेका हुन् । त्यस अवसरमा उनले सो सङग्रहालय राज्यका लागि ठूलो सम्पदा भएको उल्लेख गर्दै त्यसबाट महाकवि देवकोटाको व्यक्तित्वलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा थप […]

महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्राहलय उद्घाटन

काठमाडौँ– महाकवि लक्ष्मीप्रसाद देवकोटाको काठमाडौँ महानगरपालिका-३० मैतिदेवीस्थित कविकुञ्ज लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयमा परिणत भएको छ । शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सङ्ग्रहालय उद्घाटन गरेका हुन् ।  करिब एक रोपनी जग्गासहितको चार तले घर निर्माण गरी प्रतिष्ठानले कविकुञ्जलाई सङ्ग्रहालयका रूपमा स्थापित गरेको हो । महाकवि देवकोटाको जीर्ण भइसकेको घर भत्काएर पुरानै स्वरूपमा भवन बनाएर सङ्ग्रहालय […]

महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय उद्घाटन ( फोटो फिचर)

काठमाडौँ – महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालयको उद्घाटन गरिएको छ। काठमाडौंको मैतीदेवीस्थित कविकुञ्जमा निर्मित महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालयको शुक्रबार उद्घाटन गरिएको हो। उद्घाटन समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, पूर्वउपकुलपति बैरागी काइँलासहित प्रतिष्ठानका पूर्वपदाधिकारी र साहित्य र अन्य क्षेत्रका व्यक्तिहरुको उपस्थिति थियो। सो क्रममा संग्रहालयभित्र निर्माण गरिएको महाकवि देवकोटाको पूर्णकदको प्रतिमाको अनवरण गरिएको थियो भने […]

यस्तो छ महाकवि देवकोटा संग्रहालय [फोटाफिचर]

महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय उद्घाटन भएको छ। महाकवि देवकोटाको घरलाई पुनः निर्माण गरी संग्रहालय बनाइएको हो।  झन्डै सात करोड लगानीमा पुनर्निर्माण भएको तीन तले सङ्ग्रहालयमा देवकोटाका कृति, श्रव्य दृश्य सामग्री तथा...