निर्वाचनको मुखमा एमाले परित्याग गर्दै पुराना नेता

नेकपा एसमा एमाले परित्याग गरेर उपाध्यक्ष गिरिसहित कपुर राज पुरी, मिरा पुरी, बिष्णु अधिकारी, मोजाहिर अंसारी, कबिता देवी चौधरी, कृष्णप्रसाद गुप्ता लगायत छन्। यस्तै १९ गते नै परवानीपुर गाउँपालिका वडा नम्बर ४ चैनपुर विर्ताका नेकपा एमालेका नेता कन्हाई राउत कुर...

सम्बन्धित सामग्री

एमाले परित्याग गरी पाण्डेले किन आजपा रोजे ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी नारायण पाण्डे आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् । आजपाको आज बागमती प्रदेश कमिटीको बैठक चलिरहेका बेला एमाले नेता पाण्डेले सो पार्टी परित्याग गरी आजपामा प्रवेश गरेका हुन् । आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेता पाण्डेलाई पार्टीमा स्वागत गर्दै सम्मानजनक जिम्मेवारी दिइने बताए । समृद्ध […] The post एमाले परित्याग गरी पाण्डेले किन आजपा रोजे ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एमाले केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बद्री न्यौपानेद्वारा एमाले परित्याग

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री बद्री प्रसाद न्यौपानेले नेकपा एमाले परित्याग गरेका छन् । नेकपा एमालेले जनता समाजवादी पार्टी सँग गरेको चुनावी गठबन्धनप्रति आपत्ति जनाउदै न्यौपानेले एमाले परित्याग गरेका हुन् । उनी एमालेका सर्लाही जिल्ला सह-ईन्चार्ज पनि थिए । चुरे भावर आन्दोलनका नेता समेत रहेका न्यौपानेले जसपालाई मधेशी पहाडीबीच सम्प्रायिकता भड्काउने पार्टीको […] The post एमाले केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बद्री न्यौपानेद्वारा एमाले परित्याग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जसपासँगको गठबन्धनपछि रुष्ट एमाले नेता न्यौपानेद्वारा पार्टी परित्याग

काठमाडौँ – जनता समाजवादी पार्टी(जसपा)सँग चुनावी गठबन्धन गरेको भन्दै नेकपा एमालेका केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपानेले एमाले परित्याग गरेका छन्। शनिबार विज्ञप्ति जारी गर्दै न्यौपानेले जसपासँग पार्टीले गठबन्धन गरेकोप्रति घोर आपत्ति जनाउँदै राजीनामा दिएका हुन्। देश र जनताको पक्षमा नभइ विदेशीको इशारामा जसपासँग गठबन्धन गरेको उनको आरोप छ। उनले विज्ञप्तिमा भनेका छन्, ‘हिजो उपेन्द्र यादवको नेतृत्वमा […]

टिकट नपाएपछि एमाले परित्याग गरेको घनश्यामको घोषणा

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले माले परित्याग गरेको घोषणा गर्नुभएको छ । शनिबार आफ्नो फेसबुक पेज मार्फत नेता भुसालले यस्ताे घोषणा गर्नुभएको हाे । नेता भुसालले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामथ्र्य समर्पित गरेको पार्टीमा नीति र विधिको पुनःस्थापना हुने कुनै सम्भावना नदेखेपछि पार्टी छाड्ने निर्णय गरेको घोषणा गर्नुभएको हो । उहाँले […]

घनश्याम भुसालद्वारा एमाले परित्याग

काठमाडौं । नेकपा एमालेका नेता घनश्यमा भुसालले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत शनिवार दिउँसो एक सन्देश दिँदै उनले पार्टी छाडेको घोषणा गरेका हुन् । यस्तो छ भुसालको विज्ञप्ति : देशभक्ति, जनजीविका र लोकतन्त्रका लागि लाखौँ सदस्य र जनसमुदायलाई गोलबन्द गर्दै र आन्तरिक लोकतन्त्रको भव्य अभ्यास गर्दै हामीले नेकपा एमालेजस्तो गौरवपूर्ण पार्टीको […]

घनश्याम भुसालले गरे एमाले परित्याग

काठमाडौं : नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी परित्याग गरेका छन्। आसन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले उम्मेदवार नबनाएपछि उनले पार्टी परित्याग गरेका हुन्। रुपन्देही ३ बाट २०७४ मा निर्वाचित भएका भुसाललाई यसपटक एमालेले उम्मेदवार बनाएको छैन। 'म स्वयम्ले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामथ्र्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनस्र्थापना हुने…

एमाले त्यागेलगत्तै राम मल्ल भूमि आयोग गुल्मीको अध्यक्ष

गुल्मीका नेकपा एमालेका जिल्ला नेता राम मल्ल ठकुरीले एमाले परित्याग गरेका छन् ।  जिल्ला समन्वय समिति गुल्मीका सदस्यसमेत रहेका ठकुरीले औपचारिक रुपमा एमाले परित्याग गरी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका हुन् । उनी एमाले परित्याग गरेसँगै राष्ट्रिय भूमि आयोग गुल्मीको अध्यक्ष भएका छन् ।  उनी शुरूदेखि नै माधवकुमार नेपाल पक्षमा थिए । तर, १० बुँदे सहमतिपछि जिल्ला नेता गोकर्ण विष्टसँगै रहेका उनले त्यहाँ सन्तुष्ट हुन नसकेपछि एमाले परित्याग गरेको बताए ।  पछिल्लो समय एमाले सचिव विष्टको कार्यशैली र विचा...