पार्टीको खातामा सय रुपैयाँ जम्मा गर्न एमालेको अपिल

नेकपा एमालेले पार्टीका सदस्यहरूलाई कम्तीमा १ सय रुपैयाँ पार्टीको खातामा जम्मा गरिदिन अपिल गरेको छ ।बुधबार ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बसेको नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीको बैठकले पार्टीको महाधिवेशनका लागि सबै सदस्यहरूलाई कम्तिमा एक सय रुपैयाँ पार्टीको खातामा जम्मा गरिदिन अपिल गर्ने निर्णय गरेको हो । त्यसका लागि नेकपा एमालेले […]