एजेन्सी – फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले सानदार जित निकालेको छ । अर्जेन्टिनाले भेनेजुएलालाई ३–० ले पराजित गरेको हो । ब्युनर्स आयर्समा शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाको जितमा निकोलस गोन्जालेज, एन्जल डि मारिया र कप्तान लियोनेल मेस्सीले गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल थपेको थियो । […]