काठमाडौँ – युइएफए च्याम्पियन्स लिग फुटबलको पहिलो क्वाटरफाइनल खेलमा लिभरपुल विजयी भएको छ। मंगलबार राति भएको खेलमा इंग्लिस क्लब लिभरपुलले बेन्फीका माथि ३-१ को सहज जित निकालेको हो । लिभरपुलको जितमा इब्राहिम कोनाटे, साडियो माने र लुइस डिआजले एक एक गोल गरे । बेन्फीका लागि डार्विन नुनेजले सान्त्वना गोल गरे। अब लिभरपुलले १४ तारिखमा हुने […]