एनआईसी एशिया बैंकद्वारा घातक रोगको उपचार बापत १० लाखको बीमा रकम भुक्तानी

एनआईसी एशिया बैंकले ल्याएको न्यू सुपर चामत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचार वापत १० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ ।  बैंकले झापा जिल्लास्थित दमक शाखामा न्यू सुपर चमत्कारिक बचत खाता ‘गोल्ड श्रेणी’ को खाता खोलेका दमक–५, झापा निवासी ४४ वर्षीय गजेन्द्रविक्रम कटुवाललाई घातक रोगको उपचारवापत उक्त रकम भुक्तानी गरेको हो ।कटुवाललाई बैंकका प्रदेश १ का डेपुटी पिएई प्रकाशचन्द्र अधिकारीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन् । उक्त बीमा बापतको रकम एभरेष्ट इन्स्