काठमाडौँ । नेकपा (एमाले)ले महाधिवेशन प्रतिनिधि बन्न १० वर्षे मापदण्ड तोकेको छ । गत भदौ १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा सम्पन्न पहिलो विधान महाधिवेशनले विधान संशोधन गर्दै भर्खर सार्वजनिक गरेको नयाँ विधानमा एमाले महाधिवेशनमा प्रतिनिधि बन्न कम्तिमा १० वर्ष पार्टी सदस्यता भएको योग्यता भएको हुनुपर्ने व्यवस्था गरेको हो । संशोधित विधानको धारा ६३ को […]
The post एमालेमा महाधिवेशन प्रतिनिधि बन्न यस्तो छ मापदण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.