काठमाडाैँ- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले उद्याेग खाेल्दा मुद्दा लाग्ने भन्दै कानुनमाथि व्यङ्ग्य गरेका छन्। मेयर साम्पाङले सामाजिक सञ्जालमार्फत् यस्ताे व्यङ्ग्य गरेका हुन्। धरानको वडा नं २० स्थित नमुना टोलमा भइरहेको साबुन उद्योग निर्माण कार्य रोकिएपछि उनले यस्ताे व्यङ्ग्य गरेका हुन्। साबुन उद्योग निर्माण कार्य नगर्न मेयर हर्क साम्पाङ र धरान उपमहानगरपालिकाविरुद्ध पुस ६ गते […]