विज्ञापन संघले मनायो ३३औं वार्षिकोत्सव

नेपाल विज्ञापन संघ (आन) ले आफ्नो ३३ औँ वार्षिकोत्सव ‘सिजनशील र मर्यादित विज्ञापन बजार उद्योग व्यवसायको दरिलो आधार’ भन्ने नाराका साथ मनाएको छ । संघको केन्द्रीय कार्यालय शान्तिनगरमा प्रभातफेरीसहित ४६ पिन्ट रक्तदान गरी कार्यक्रम दिवस मनाइएको हो । शान्तिनगरबाट सुरु भएको प्रभातफेरी कार्यक्रम शहरका विभिन्न क्षेत्रलाई परिक्रमा गरी पुनः केन्द्रीय कार्यालय शान्तिनगरमा कोण सभामा परिणत […]