ओली सरकारको विरोधमा अनेरास्ववियुले बयलगाडा प्रदर्शन गर्ने : प्रधानमन्त्रीको पुत्ला जलाउनेद

काठमाडौं : प्रचण्ड - माधव पक्षको अनेरास्ववियुले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोधमा दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। आज बागबजारमा प्रेस सम्मेलन गरी अनेरास्ववियुले पुस ५ गते सरकारले चालेको कदमको कडा विरोध गर्ने जनाएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरी निर्वाचन