किशोरावस्था गर्भवती हुनु निकै भयानक कुरा हुनसक्छन् । त्यही किशोरी जब २० देखि २४ वा २५ वर्ष पुग्छिन् तब उनी नचाहेको गर्भ रोक्ने तरिकाबारे सोच्न थाल्छिन् र आफ्नो साथीहरुसँग यसबारे कुरा पनि गर्छिन् । तर केही समय पछि नै त्यहि केटीका लागि गर्भवती हुनु अत्यावश्यक चिज हुने गर्छ । उनी हरेक हालमा छिटोभन्दा छिटो आमा बन्न चाहन्छिन् । आमा बन्नु विश्वका हरेक महिलाका लागि निकै सुन्दर अनुभव हो तर योसँग धेरै चुनौती र समस्या पनि हुन्छन् ।आजको समयमा खराब जीवनशैली र खानपानका कारण महिलाको प्रजनन क्षमतामा नकारात्मक