अक्सिजनको माग उत्पादनभन्दा दोब्बर

काठमाडौँ / नेपालमा अहिले अक्सिजनको माग उत्पादन भन्दा दोब्बर छ ।  कोभिड–१९  संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसीं)ले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सो सचिवालयका संयोजक

सम्बन्धित सामग्री

अक्सिजनको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

जेठ ११, वीरेन्द्रनगर । कर्णाली प्रदेशका अस्पतालहरूमा मेडिकल अक्सिजनको अभाव भएपछि आपूर्तिका लागि दबाब दिन युवाहरूको समूहले धर्ना दिएको छ ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि सोमवार युवाहरूको समूहले धर्ना दिएको हो । अस्पतालहरूमा पर्याप्त अक्सिजनको व्यवस्था गर्न माग गर्दै युवाको समूह मुख्यमन्त्री कार्यालय अगाडि धर्नामा बसेका हुन् । अहिले कोरोना संक्रमितको उपचारको लागि मुख्य समस्या अक्सिजनको रहेको र त्यसतर्फ सरकार जिम्मेवार नबनेको उनीहरूले बताएका छन् । मोटे ग्याङ नेपालको संयोजनमा भएको धर्ना कार्यक्रममा सरकारले तत्काल दैनिक २५० ओटा सिलिण्डर अक्सिजन व्यवस्थापन गर्न माग गरिएको छ । मोटे ग्याङका सदस्य अनिल ढकालले अक्सिजन व्यवस्थापनमा प्रदेश सरकारको लापरवाही देखिएपछि दबाब स्वरूप धर्ना दिएको बताए ।  ‘अहिले नेपालगञ्जबाट सहजै रूपमा अक्सिजन भरेर ल्याउन सकिन्छ । तर, यहाँ अक्सिजन सिलिण्डरको समेत कमी देखियो । यसमा सरकारको ध्यानाकर्षण गर्न धर्ना दिएका हौं,’ ढकालले भने । सरकारको ध्यान स्वास्थ्य सामग्री र औषधी उपचारमा केन्द्रित हुनु पर्नेमा त्यसतर्फ गम्भीर नबनेको उनको आरोप छ । युवाहरूको समूहले यस विषयमा सोमवार नै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग अक्सिजन व्यवस्थापनका लागि सरकार र स्वयंसेवक समूहले संयुक्त प्रयास गर्ने समझदारी भएको बताएको छ ।  ‘धर्नासँगै मुख्यमन्त्रीसँग पनि हाम्रो छलफल भयो,’ ढकालले भने, ‘मन्त्रिपरिषद्को बैठक पनि बस्दै रहेछ । केही निर्णय होला । अब व्यवस्थापनमा सहज हुन्छ भन्ने अपेक्षा लिएका छौं ।’ उनले बाहिर जिल्लाका मानिसहरू सुर्खेतका उपचारको क्रममा मृत्यु हुँदा शव व्यवस्थापनमा समस्या देखिएकाले यसबारे पनि मुख्यमन्त्रीलाई जानकारी गराएको बताए ।

कर्णालीमा अक्सिजनको माग गर्दै मुख्यमन्त्री कार्यालयअघि धर्ना

कर्णाली प्रदेशमा अक्सिजनको अभाव भएको भन्दै युवाको समूहले कर्णाली मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको कार्यालय अगाडि धर्ना दिएको छ

अक्सिजनको माग दोब्बर

अक्सिजन उत्पादक कम्पनीहरुले सरकारले अक्सिजन आपूर्तिका लागि तत्काल वैकल्पिक व्यवस्था नगरे भारतमा भन्दा ठूलो संकट नेपालमा देखा पर्ने चेतावनी दिएका छन् ।मंगलबार सीसीएमसीको बैठकमा प्रस्तुत तथ्यांकअनुसार अहिले १५ हजार लिटरभन्दा बढी माग भए पनि ७ हजार २ सय लिटरमात्रै उत्पादन क्षमता छ । निजी अस्पतालको आफ्नै अक्सिजन प्लान्ट नभएका कारण अधिकांश निजी अस्पताल उद्योगहरुमा निर्भर […]

अक्सिजनको उत्पादन भन्दा माग दोब्बर, विदेशबाट तरल अक्सिजनको आयात गर्ने तयारी

काठमाण्डाै – नेपालमा अहिले अक्सिजनको माग उत्पादन भन्दा दोब्बर छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव डा. खगराज बरालले अहिले सङ्क्रमितको उपचारका लागि दैनिक १५ हजार सिलिण्डर आवश्यक पर्ने भए पनि सात हजार दुई सय सिलिण्डर उत्पादन भइरहेको बताउनुभयो । नौ वटा अक्सिजन प्लान्टले दैनिक यो परिमाणमा उत्पादन गरेका हुन् । कोरोनाको दोस्रो लहर निकै सङ्क्रामक देखिएकोले धेरै बिरामीलाई हाइ फ्लो अक्सिजन चाहिएको छ । एउटा बिरामीलाई दैनिक पाँच वटासम्म सिलिण्डर चाहिएको उहाँले बताउनुभयो । अक्सिजनको उत्पादन र मागबीच ठूलो ...

अक्सिजनको वैकल्पिक व्यवस्था नगरे भारतमा भन्दा ठूलो संकटको चेतावनी

काठमाडौं। अक्सिजन उत्पादक कम्पनीहरुले सरकारले अक्सिजन आपूर्तिका लागि तत्काल वैकल्पिक व्यवस्था नगरे भारतमा भन्दा ठूलो संकट देखापर्ने चेतावनी दिएका छन्। २४-घण्टा प्लाण्ट चलेको अवस्थामा पनि अक्सिजनको माग थेग्नसक्ने अवस्था नरहेको अक्सिजन उत्पादक संघका महासचिव नारायण तिमिल्सिनाले बताए। यो अवस्थामा सरकार र उद्योगीले चनाखो र सचेत भएर यसको व्यवस्थापन गर्न जरुरी रहेको उनको भनाइ छ।

उपत्यकाका सबै सरकारी अस्पताल अब कोभिड अस्पताल

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले नेपालमा कोभिड–१९ को संक्रमण जटिल अवस्थामा पुगेको बताएका छन्।आज मन्त्रालयले गरेको भ्रचुअल पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले दोस्रो लहरको संक्रमण ज्यादै संक्रामक भएकोले अवस्था जटिल भएको बताएका हुन्। उनले अहिले अक्सिजनको माग अत्याधिक बढेको समेत बताए।‘संक्रमण तीव्र रुपमा बढिरहेको छ। अवस्था जटिल छ। अझैं धेरै संक्रमितलाई अक्सिजनको माग अत्याधिक बढेको छ। अक्सिजनको मागअनुसार दिन सकिरहेको छैनौँ तर हामी प्रयासरत छौँ‘ उनले भने।

अक्सिजन सिलिन्डर खोज्न देशभरि प्रहरी परिचालन

कोरोना संक्रमित बिरामीको संख्यासँगै अक्सिजनको माग बढेपछि यसको व्यवस्थापनमा प्रहरीले सक्रियता बढाएको छ । शनिबार विभिन्न जिल्लामा प्रहरीले अक्सिजनका खाली सिलिन्डर संकलन गरेको छ । कतिपय स्थानमा समयमा अक्सिजन नपाएर बिरामीको मृत्यु हुन...

अक्सिजन अपुग : ४० हजार सिलिन्डर तत्काल आवश्यक

काठमाडौं / कोरोना भाइरस संक्रमण दोस्रो लहरमा फैलिएसँगै मुलुकभर अक्सिजनको चर्को अभाव भएको छ।दिनहुँ सयौं संक्रमित थपिन थालेपछि अक्सिजनको माग उच्च परिमाणमा बढेको हो । संक्रमितको संख्या वृद्धिदरको तुलनामा अक्सिजनको उपलब्धता निकै न्यून देखिएको छ।यही दरमा कोरोना फैलिने हो भने अक्सिजनको माग पूरा गर्न नसकिने उद्योगीले बताएका छन्।नेपाल अक्सिजन उत्पादक संघले स्वदेशमै पर्याप्त परिमाणमा उत्पादन... The post अक्सिजन अपुग : ४० हजार सिलिन्डर तत्काल आवश्यक appeared first on Purbeli News.

अक्सिजन अपुग : ४० हजार सिलिन्डर तत्काल आवश्यक

काठमाडौं : कोरोना भाइरस संक्रमण दोस्रो लहरमा फैलिएसँगै मुलुकभर अक्सिजनको चर्को अभाव भएको छ।दिनहुँ सयौं संक्रमित थपिन थालेपछि अक्सिजनको माग उच्च परिमाणमा बढेको हो ।संक्रमितको संख्या वृद्धिदरको तुलनामा अक्सिजनको उपलब्धता निकै न्यून देखिएको छ।यही दरमा कोरोना फैलिने हो भने अक्सिजनको माग पूरा गर्न नसकिने उद्योगीले बताएका छन्।नेपाल अक्सिजन उत्पादक संघले स्वदेशमै पर्याप्त परिमाणमा उत्पादन गर्न सकिने जनाएको छ।तर, उत्पादित अक्सिजन भर्ने सिलिन्डरको भने चर्को अभाव भएको संघका अध्यक्ष गौरव शारदाले बताए।&lsqu

कोरोना संक्रमित बिरामीसँगै बढ्यो अक्सिजनको माग, कति छ हाम्रो क्षमता?

काठमाडौं : पछिल्ला दिनहरुमा कोभिड-१९ संक्रमण बढिरहेको छ। योसँगै अस्पतालहरुमा कोरोना संक्रमित बिरामीको संख्या पनि ह्वात्तै बढेको देख्न सकिन्छ। छिमेकी देश भारतमा अक्सिजन नपुगेर हाहाकार भएको समाचारहरु हामीले पढ्दै सुन्दै आएकै हौ। नेपालमा पनि अक्सिजनको खपत बढ्न थालेको छ। यस्तो परिस्थितिमा नेपालमा पनि अक्सिजनको अभाव हुने हो कि भन्ने त्रास…