कालीमाटी तरकारी बजार आजदेखि बन्द

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार आजदेखि बन्द हुने भएको छ । कालीमाटी बजार विकास समितिले कोरोना महामारी न्यूनीकरणका लागि खुद्रा तथा कृषक बजार बन्द गर्ने भएको हो । समितिले निषेधाज्ञा अवधिभर बजार बन्द रहने जानकारी दिएको छ । समितिले निकालेको विज्ञप्तिमा भनिएको छ,‘कृषक बजार मङ्गलवारदेखि पूर्ण रूपमा बन्द गरिने छ। खुद्रा बजार बिहीबारदेखि […]

सम्बन्धित सामग्री

नेपाली गोलभेँडा सडकमा, भारतीय गोलभेँडा स्टलमा

नेपाली किसानले गोलभेँडाको उचित मूल्य नपाएपछि कालीमाटी तरकारी बजार परिसरभित्रै गोलभेँडा फालेर विरोध गरेका छन् । काठमाडौं उपत्यकाआसपासका थानकोट, रामकोट, काभ्रे, भक्तपुरलगायतका किसानहरूले उचित मूल्य नपाएपछि करिब ३० हजार किलो गोलभेँडा...

फोहोरको थुप्रोले कालीमाटीको मुख्य प्रवेशद्वार नै बन्द

२८ साउन, काठमाडौं । नियमित रुपमा फोहोर व्यवस्थापन हुन नसक्दा कालीमाटी तरकारी बजार प्रवेश गर्ने मुख्य प्रवेशद्वार नै बन्द भएको छ । कालीमाटीबाट तरकारी बजार प्रवेश गर्नका लागि तीन प्रवेशद्वार रहेकामा दुई स्थानबाट सवारीसाधन आवतजावत गर्ने एउटा मानिसका लागि बनाइएको हो । दुई महिनादेखि कालीमाटी क्षेत्रको फोहोर व्यवस्थापन हुन नसक्दा तरकारी बजारबाट निस्केको फोहोर र […]

फोहरका कारण तरकारी बजारको मुख्य प्रवेशद्वार नै बन्द

नियमितरुपमा फोहर व्यवस्थापन हुन नसक्दा कालीमाटी तरकारी बजार प्रवेश गर्ने मुख्य प्रवेशद्वार नै बन्द भएको छ ।  कालीमाटीबाट तरकारी बजार प्रवेश गर्नका लागि तीन प्रवेशद्वार रहेकामा  दुई स्थानबाट सवारीसाधन आवतजावत गर्ने  एक मानिसका लागि बनाइएको हो । दुई महिनादेखि कालीमाटी क्षेत्रको फोहर व्यवस्थापन हुन नसक्दा तरकारी बजारबाट निस्केको फोहर र घरबाट निस्केको फोहरसमेत मानिस आवतजावत गर्ने प्रवेशद्वारमा फल्ने गरिएकाले अहिले उक्त स्थानबाट आवतजावत गर्न सकिने अवस्था छैन ।  फोहरकै का

फोहर व्यवस्थापन हुन नसक्दा कालीमाटी तरकारी बजारको मुख्य प्रवेशद्वार नै बन्द

–शर्मिला पाठक/ नियमितरुपमा फोहर व्यवस्थापन हुन नसक्दा कालीमाटी तरकारी बजार प्रवेश गर्ने मुख्य प्रवेशद्वार नै बन्द भएको छ । कालीमाटीबाट तरकारी बजार प्रवेश गर्नका लागि तीन प्रवेशद्वार रहेकामा दुई स्थानबाट सवारीसाधन आवतजावत गर्ने एक मानिसका लागि बनाइएको हो । दुई महिनादेखि कालीमाटी क्षेत्रको फोहर व्यवस्थापन हुन नसक्दा तरकारी बजारबाट निस्केको फोहर र घरबाट निस्केको फोहरसमेत […]

निषेधाज्ञा केही खुकुलोपछि कालीमाटी तरकारी बजार

कालिमाटी फलफूल तथा तरकारी बजारमा मङ्गलबार आलुको बोरा लोड अनलोड गरिँदै । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको निषेधाज्ञा  आजबाट केही खुकुलो बनाएपछि तरकारी,फलफूल, खाद्यान्न पसल, दूध डेरी मासु, ग्यास, किराना पसलहरु ११ बजेसम्म खोल्न पाइने भएको छ । तस्बिर/रासस

कालीमाटी तरकारी बजारमा जोरबिजोर प्रणाली लागू

कोरोना भाइरसको संक्रमण बढै गएपछि कालीमाटी तरकारी बजार समितिले सवारी साधनमा जोरविजोर प्रणाली लागू गरेको छ

कालीमाटी तरकारी बजार आजदेखि बन्द

काठमाडौं, २८ बैशाख । कालीमाटी तरकारी बजार आजदेखि बन्द हुने भएको छ । काठमाडौंं उपत्यकामा कोरोना संक्रमणदर तिव्ररुपमा बढ्दै गएपछि कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले लकडाउन अवधिभरका लागि आज देखि बन्द गरेको हो । समितिले आज एक सुचना प्रकाशित गर्दै कृषक बजार बन्द गरेको जानकारी दिएको हो । समितिले जारी गरेको सुचनामा भनिएको […]

कालीमाटी तरकारी बजार बन्द

काठमाडौं । पछिल्लो समय काठमाडौँ उपत्यकासहित देशभर कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको भन्दै कालीमाटी फलफूल तथा तरकारी बजार बन्द हुने भएको छ । तरकारी बजार विकास समितिले आज एक सूचना जारी गर्दै आजदेखि कृषक बजार बन्दको निर्णय भएको जनाएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्णयअनुसार बजार बन्दको निर्णय भएको समितिका कार्यकारी निर्देशक विनोदकुमार भट्टराईले जानकारी दिए । उनका अनुसार आजदेखि कृषक बजार, बुधबारदेखि थोक बजारमा हुने खुद्रा कारोबार र बिहीबारदेखि खुद्रा बजार बन्दको निर्णय भएको हो ।स