आफूलाई महान् ठान्दैनन् जोकोभिच

नोभाक जोकोभिचलाई के लाग्छ भने उनी विश्व टेनिसकै सर्वकालीन महान् खेलाडी हुन् वा होइनन्, त्यसको निर्णय गर्ने उनी आफैं होइनन् । उनले आइतबारमात्रै फ्रेन्च ओपन टेनिस जिते । यससँगै उनले जितेको ग्रान्ड स्लामको संख्या २३ पुगेको छ । यससँगै जोकोभिचले सर्वाधिक ग्रान्ड स्लाम उपाधि जितेको कीर्तिमानमा राफेल नडाललाई उछिनेका छन् । उनले सेरेना विलियम्ससँग बराबरी पनि गरेका छन् ।

सम्बन्धित सामग्री

‘जोकोभिच सर्वकालीन महान्’

अस्ट्रेलियन ओपनको उपाधिसहित स्पेनका राफाइल नाडालको नाममा रहेको २२औं ग्रान्ड स्लामको कीर्तिमान बराबरी गरेसँगै सर्बियाका नोभाक जोकोभिचले विश्व टेनिसमा सर्वकालीन पुरुष खेलाडी को हुन् भन्ने विषय पुनः चर्चामा ल्याएका छन्।...

जोकोभिचविरुद्ध नाडालको ५९औं खेल, अन्तिम पनि हुनसक्छ !

काठमाडौं । नोभाक जोकोभिच र राफेल नाडाल दुवैले खेलेको फ्रेन्च ओपन यस वर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगिता हो । र, टेनिसका यी दुई महान् खेलाडी फ्रेन्च ओपनको क्वार्टरफाइनलमा कीर्तिमानी ५९औं पटक आमने–सामने हुँदै छन् । त्यसकारण टेनिस र खेलकुदमा चासो राख्ने जो केही पनि यसबाट रोमाञ्चित छन् ।  तर, दुःखद् कुरा ।...